INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गोलबजार नपा-३ का २० वर्षीय सुरज साहविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा असार २५ गते उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपितले असार २४ गते बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते जिल्ला अस्पतालामा गरिएको छ । फरार आरोपितको खोजी भइरहेको गोबजारका इन्स्पेक्टर भगीरथ रेग्मीले बताए ।

अन्य

भिडियो