बहुविवाहको क्रम बढ्दो !
नारायण नगरपालिका–४ सोतकी २३ वर्षीया चन्द्रा सुनारको विवाह भएको ६ वर्ष भयो, उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौ
नारायण नगरपालिका–४ सोतकी २३ वर्षीया चन्द्रा सुनारको विवाह भएको ६ वर्ष भयो, उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौ
पत्रकारमाथि आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीले साउन १८ गते एक प्रेस विज्ञप्ती जारी गरेको छ । धनगढीको
दलित भएकै कारण जागिरबाट हटाएको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नपा–१ की विन्दा विश्वकर्माले जातीय विभेद भएको भन्दै न्यायको माग गरेकी छिन् । आफू दलित भएकै कारण विद्यालयका प्रधानाध्यापक रोशन ढकाल
अपाङ्गता र बोल्न नसक्ने ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–६ थालेचौरका ६१ वर्षीय हर्कबहादुर बिकलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १५
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ का २८ वर्षीय जगलाल केवटलाई आरोपितको घरबाटै साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार
वीरेन्द्रनगर नपा–२ की ३२ वर्षीया विमला बुढाले पतिविरूद्ध बहुविवाह को उजुरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गरेको भएपनि प्रहरीले सुनुवाइ नगरेको आरोप लगाएकी छन् । भवानी बक्स गण अछाममा कार्यरत नेपाली
नारायण नपा–८ तर्ताङ्गकी ३० वर्षीया इशारा खत्रीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीय पति पदमबहादुर खत्रीलाई साउन १८ गते गिरफ्तार गरेको छ । घरायसी विवाद हुँदा साउन
स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजालस कक्ष अभावमा न्याय सम्पादनमा कठिनाई हुने गरेको बाँकेका न्यायिक समितिले गुनासो गरेका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा
सशस्त्र द्वन्द्व पीडितका लागि जिल्लामा आएको राहत रकम हुम्लाका द्वन्द्व पीडितहरूले नपाएको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतिपूर्ति स्वरूप राहत रकम
१२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दासलाई तीन वर्षपछि प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ । जिल्ला अदालत बुझाइएका
इन्सेक जिल्ला प्रतिनिधिको पहलमा साउन १७ गते स्याङ्जा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । इन्सेक स्याङ्जा प्रतिनिधि हिमलाल पराजुलीको पहल र पुतलीबजार नगरपालिकाको सहयोगमा पुतलीबजार
बालविवाह गराउन ललाईफकाई गरेको आरोपमा प्रहरीले नारायण नपा–८ ढकानेकी ३५ वर्षीया देवीकला नेपाली र सोही ठाउँकी १९ वर्षीया दुर्गा नेपालीलाईसाउन १७ गते गिरफ्तार गरेको छ । १४ वर्षीया एक बालिकालाई
मधेस आन्दोलन–२ को क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा संलग्न भएका आरोपितलाई गिरफ्तार गर्न उच्च अदालत धनुषाले परमादेश जारी गरेको छ । सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत बिकलाई
पोखरा मनपा–१६ मा रहेको पोखरा इञ्जिनियरिङ क्याम्पसस्थित चमेना गृहमा बाल श्रमिकको रूपमा काम गरिरहेकी १६ वर्षीया बालिकाको साउन १७ गते उद्दार गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा गएका राष्ट्रिय
६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पञ्हरीले गङ्गादेव गाउँपालिका–५ फुलवासका ५२ वर्षीय असे घर्तीलाई साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा
२१ वर्षीया बौद्घकि अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा उदयपुरगढी गाउँपालिका-५ का ३५ वर्षीय हिराबहादुर श्रेष्ठलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १२ गते
राप्ती सोनारी गाउँपालिका-२ मदुईकी २९ वर्षीया यशोदा डाँगी र उनकी आठ वर्षीया छोरी स्मृती डाँगीलाई अज्ञात पक्षले साउन १६ गते राति अपहरण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा-४ का ३३ वर्षीय सविन चन्दलाई साउन १६ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ७ र ८ गते पीडितलाई बलात्कार गरेको
३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१० का २९ वर्षीय इबे भनिने युवराज बोहरालाई साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १४ गते
घर भत्किएर टहरामा बस्दै आएका नीलकण्ठ नगरपालिका-५का २५ जनाले भूकम्पीय आवास पुनर्निर्माण प्राधिकरणविरूद्ध आफूहरूलाई विभेद गरी अन्याय गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् । सरकारले आफूहरूलाई विभेद गरेको र