INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला अजमरपट्टकिा ३५ वर्षीय रामरोहित मण्डललाई साउन ३० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा साउन २९ गते नै गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्द्र शाहीले बताए ।

अन्य

भिडियो