दुई वर्षदेखि मानव अधिकार राष्ट्रिय कार्ययोजनाको जिल्लास्थित कार्यान्वयन समितिको बैठक हुन सकेन
मानव अधिकार राष्ट्रिय कार्ययोजना ०७१ देखि ७५ सम्म लागू हुने चौथौ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको जिल्लास्तरीय कार्यन्वयन तथा समन्वय समितिको बैठक दुई वर्षदेखि बस्न सकेको छैन । ०७३ सालमा तत्कालिन





