दाइजो नल्याएको आरोपमा परिवारका सदस्यद्वारा चरम यातना, आरोपितहरू गिरफ्तार
लुम्बिनी सांस्कृति नगरपालिका–७ भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई दाइजो नल्याएको भन्दै चरम यातना दिएको आरोपमा प्रहरीले पीडितका २४ वर्षीय पति गोविन्द तेली, ६५ वर्षीय ससुरा मेघा तेलीलाई असोज १२ गते





