INSEC Online

समाचार

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा अनुसन्धान सुरू

सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालिन विद्रोही पक्षबाट बलर्पुवक बेपत्ता पारिएका व्यक्तिहरूको घटनाको सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले मङ्सिर २ गतेदेखि अनुसन्धान सुरू गरेको छ । आयोगले बर्दिया जिल्लाको

कथित बोक्सी आरोपमा बृद्धमाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका–४ गौथलेमा सेनाका जवान र गाउँका तीन जना झाँक्री मिलेर ६७ वर्षीया एकल बृद्धालाई कथित बोक्सी आरोपमा कुटपिट गर्दा घाइते भएकी छिन् । पीडित महिलालाई नेपाली सेनाको पूर्वी पृतना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा–३ का २१ वर्षीय सदाम मियाँलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले कात्तिक २९ गते दिएको उजुरीपछि आरोपित मियाँलाई

अज्ञात पक्षबाट नगरपालिकाको गाडीका आगजनी, गाउँपालिका तोडफोड

चन्दननाथ नगरपालिकाको गाडी अज्ञात पक्षले आगजनी गरेको छ । चन्दननाथ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखिएको क १ झ १ नम्बरको गाडी गए राति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई कात्तिक २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिकाका ६ जनालाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वडा

पत्नी र छोराको हत्या गरी आत्महत्याको प्रयास

त्रिवेणी गाँउपालिका–१ बल्लेजुराकी ४२ वर्षीया ईन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढालाई मङ्सिर १ गते बन्दुक र खुकुरी प्रहार गरी ईन्द्रकलाका ४९ वर्षीय पति शक्तबहादुर बुढाले हत्या गरेको प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–२ का २८ वार्षीय सोमलाल स्याङ्बोलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ४० वर्षीय सोमे तामाङलाई मङ्सिर १ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २७ गते बलात्कार गरेको

स्व.पद्मरत्न तुलाधरको स्मृतिमा बुटवलमा श्रद्धाञ्जली

नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व. पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे स्व. तुलाधरको स्मृतिमा बुटवलमा एक कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरियो । वरिष्ठ मानव अधिकारकर्मी, पत्रकार, सहजकर्ता तथा

बालविवाह हुँदै गरेको अवस्थामा बालिकाको उद्धार

मधुवन नपा–४ माचडका १७ वर्षीय प्रकाश परियार र सुर्खेत जिल्ला भेरीगङ्गा नपा–८ की १६ वर्षीया सोनम परियारबीच मङ्सिर २ गते हुँदै गरेको बालविवाहलाई प्रहरीले रोक लगाई बालिकाको उद्धार गरेको छ

१० जना बालबालिकाको उद्धार, ओसारपसार गरेको आरोपमा एक जना गिरफ्तार

बुढीनन्दा नगरपालिकाका विभिन्न वडाका बालबालिकाहरूलाई राम्रो शिक्षा लालनपालन र पढाइदिने भन्दै काठमाडौँ लैजान लागिएका १० जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालय बाजुराले कात्तिक ३० गते उद्धार गरेको छ । कात्तिक ३०

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–३ का २४ वर्षीय दिवश राईलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपित राईले पीडित महिलालाई कातिक

७ महिने नाबालिका आमासँग प्रहरी हिरासतमा

गौमुल गाउँपालिका–४ की कमला रोकायाकी ७ महिने नाबालिका आमासँगै एक सातादेखि जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएकी छन् । नेपाली कानुनमा १० वर्ष उमेर नपुगेका बालबालिकालाई प्रहरीले हिरासतमा राख्न नपाउने

प्रहरीले अधिवक्तालाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

सुनसरीको गढी गाउँपालिका–२ निवासी ४१ वर्षीय अधिवक्ता विनोदकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय दुहवीका प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कानुनी शासनको वकालत तथा मानव अधिकार रक्षाका लागि प्रतिवद्ध

जिल्ला कारागारमा समस्यै–समस्या

जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाइएको छ । खोटाङका जनप्रतिनिधिहरू प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कारागार निरीक्षण गर्दा समस्यै–समस्या पाइएको

सामूहिक बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपित सुखिपुर नपा–२ का ३५ वर्षीय मोहमद इसराफुल मियालाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीले कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यगढी गाउँपालिका–३ का २८ वर्षीय सोमबहादुर तामाङलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा कात्तिक ३० गते

राष्ट्रसङ्घका विशेष प्रतिवेदक सोमबार आउँदै

महिला हिंसाविरूद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको १० दिवसीय भ्रमणमा मङ्सिर ३ गते सोमबार काठमाडौँ आउने भएका छन् । भ्रमणका क्रममा उहाँले लिङ्गका आधारमा महिलाविरूद्ध

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका १८ वर्षीय साजन अधिकारीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कलङ्कीस्थित अन्नपूर्ण होटलमा कात्तिक २८ गते बलात्कार गरी

वातावरण संरक्षणका लागि सरकारलाई सिफारिश

राष्ट्रिय अधिकार आयोगले स्वच्छ वातावरणको हकसम्बन्धमा आयोगमा परेका उजुरीमा अनुगमन तथा अनुसन्धान गरी निर्णय कार्यान्वयनका लागि कात्तिक ३० गते सरकारलाई सिफारिश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार