जातीय विभेद गरेको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–७ की ४० वर्षीया बाँचा सुनार नेपालीलाई कथित तल्लो जातको भन्दै धम्की दिएको घटनाको आरोपमा सोही ठाउँका ५४ वर्षीय बलि सुनार र २५ वर्षीय जैमल सुनारविरूद्ध पीडित पक्षले दिएको
सिमकोट गाउँपालिका–७ की ४० वर्षीया बाँचा सुनार नेपालीलाई कथित तल्लो जातको भन्दै धम्की दिएको घटनाको आरोपमा सोही ठाउँका ५४ वर्षीय बलि सुनार र २५ वर्षीय जैमल सुनारविरूद्ध पीडित पक्षले दिएको
कोशी गाँउपालिका–८ की ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा न्यायको माग गर्दै जिल्ला अदालतमा मङ्सिर ६ गते मुद्दा दर्ता गराएकी छिन् । घरेलु
मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन परियोजनाअन्तर्गत सप्तरीमा मङ्सिर ७ गते बाह्य निकायको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा राजविराज आएका राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय जनकपुरधामका निमित्त
स्थापनाको चार वर्षसम्म केही गर्न नसकेको भन्दै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग खारेज गर्नुपर्नेलगायतका २३ बुँदे बडापत्र जारी गर्दै द्वन्द्वपीडितको सम्मेलन मङ्सिर ५ गते सम्पन्न गरिएको
च्वाइस एफ एम गोरखाका स्टेशन म्यानेजर एवम् उज्यालो रेडियो नेटवर्कका गोरखा जिल्ला सम्वादाता नुवाकोट जिल्ला वेलकोटगढी नपा–१३ मदानपुर घर भइ गोरखा कार्यक्षेत्र भई काम गर्ने ३४ वर्षीय किरण लोहनीलाई जिल्ला
बोलाई सम्बन्धी अपाङ्गता तथा सुस्तश्रवण भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ चाँन्दु डिलका ५७ वर्षीय खड्गप्रसाद बराईली, उनका २८ वर्षीय छोरा प्रवीण, २४ वर्षीय अर्का छोरा
सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएर सङ्र्घर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको अवस्था चित्रण गर्ने फोटो मङ्सिर ५ गते म्याग्दीमा प्रदर्शन गरिएको छ । अपाङ्ग सङ्घ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त
जैमिनी नपा-१० राङ्खानीकी ९० वर्षीया हरिकला श्रीषलाई बन्चरो प्रहार गरी ६० वर्षीय छोरा कर्णबहादुर श्रीषले हत्या गरेको प्रहरीले जनाएको छ । हरिकलालाई आरोपितले मङ्सिर ५ गते राति सामान्य विवादको क्रममा
इलाममा अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीदेखि सरकारी सेवा लिने अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएका छन् । नेपाल सरकारले २०६० सालमै अपाङ्गमैत्री भवन निर्माणका लागि ऐन बनाएको छ । ऐन र नियमावली
फाल्गुनन्द गाउँपालिका-२ की ३९ वर्षीया इन्द्रमाया चम्जोङ्गको हत्या गरेको आरोपमा ४५ वर्षीय नरबहादुर चेम्जोङ्गलाई प्रहरीले मङ्सिर ५ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा पत्नी इन्द्रमायालाई मङ्सिर ४ गते
महोत्तरीका विभिन्न जिल्ला अस्पताल जलेश्वर, जिल्ला अस्पताल वर्दिवास, प्राथमिक स्वास्थ्य केन्द्र गौशला, सम्सीलगायतका स्वास्थ्य संस्थामा रहेको आठ ओटा एम्बुलेन्स बिग्रिएको डेढ वर्षभन्दा बढी समय बित्दा समेत मर्मत हुन सकेको छैन
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-१ मिर्जापुरका ३२ वर्षीय राजकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते उजुरी दर्ता भएको छ । मङ्सिर ४ गते दिउँसो आरोपितले महिला
शान्ति सम्झौतालाई नेपालको प्रगति, सामाजिक न्याययुक्त लोकतन्त्रको स्थापनाको प्रस्थानविन्दुको रूपमा हेरिँदै आएको भएपनि द्वन्द्वपीडितका सवाल ज्युँका त्युँ नै रहेको इन्सेकले जनाएको छ । इन्सेककी अध्यक्ष डाक्टर ईन्दिरा श्रेष्ठद्वारा मङ्सिर ५
विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि १० वर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५
बालबालिकाका क्षेत्रमा सुधार ल्याउन सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको विभिन्न सरोकार भएकाहरूले बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
औषधिको रूपमा प्रयोग गरिने क्यूङ टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार/पाँच घण्टा टाढा जङ्गलमा क्यूङ टिप्न ठूलो समूह बनाएर
भूकम्पबाट भत्किएकामध्ये ३ लाख १५ हजार ८ सय ९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट मङ्सिर ४ गते प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १
कोशी गाउँपालिका–८ हरिपुरकी ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले न्यायको माग गर्दै दिएको उजुरी प्रहरीले नलिएको गुनासो गरेकी छिन् । तीन वर्ष अघि पति रोजगारीका लागि विदेश गएपछि परिवारका सदस्यले
०४० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले व्यास नपा–२ का ३० वर्षीय बिसन रानालाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । कात्तिक २५ गते देउसी भैलोको कार्यक्रम सकेर
एउटा भनाई छ–‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ । तर, यो भनाई देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वबाट पीडित भएकाहरुको लागि भने चरितार्थ हुन सकेन । तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी