बालविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
बेसीशहर नपा–३ की १४ वर्षीया बालिकालाई २८ वर्षीया सौतेनी आमा सरस्वती शर्मा भण्डारीले ललाई फकाई बालविवाह गरिदिएको भन्दै आफन्तले माघ २२ गते जिल्ला प्रहरी कार्यलय लमजुङमा उजुरी दिएका छन् ।
बेसीशहर नपा–३ की १४ वर्षीया बालिकालाई २८ वर्षीया सौतेनी आमा सरस्वती शर्मा भण्डारीले ललाई फकाई बालविवाह गरिदिएको भन्दै आफन्तले माघ २२ गते जिल्ला प्रहरी कार्यलय लमजुङमा उजुरी दिएका छन् ।
पाल्पा कारागारका पुरूष कैदी बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी गर्दैै आएका छन् । कारागारमा रहेका पुरूष बन्दीहरूले बुनेका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन
चिचिला गाउँपालिकाकी ४३ वर्षीया एक महिला माघ २१ गते सुरक्षित गर्भपतनका लागि सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन् । तर दक्ष चिकित्सक नभएको भन्दै उनलाई जिल्ला अस्पतालले चैनपुर नगरपालिकामा रहेको प्राथमिक
तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिस्ने गाँउपालिका–५ का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २१ गते बलात्कार
उच्च अदालत तुलसीपुरले माघ २१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आन्दोलन÷हड्ताल नगर्न नगराउन अन्तरिम आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले उक्त आदेश दिएको हो ।
नौ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा बोगटान गाउँपालिकाका ५१ वर्षीय एक शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित छात्रालाई आरोपितले बड्डी केदार गाउँपालिका-५ स्थित कोठामा माघ २० गते अस्लिल
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २१ गते बङ्गलाचुली गाउँपालिका–२ का २६ वर्षीय दुर्गा पुनलाई सात वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश इश्वरीप्रसाद गौतमको
पुर्वी रूकुममा सदरमुकाम सार्ने विषयमा विवाद बढेपछि सम्भावित खतरा टार्न जिल्ला प्रशासन कार्यालयले माघ २१ गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । हाल सदरमुकाम रहेको सिस्ने गाँउपालिकाको रुकुमकोटबाट पुथाउत्तरगङ्गा
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इनरूवा नगरपालिका–२ का २८ वर्षीय एक युवकविरूद्ध पीडित पक्षले प्रहरीमा माघ २१ गते उजुरी दिएको छ पीडित बालिकालाई आरोपितले माघ २० गते साँझ
नेपाल विद्यार्थी सङ्घ कास्कीले माघ २० गते बेलुकी मसाल जुलुस निकाल्ने क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरामा प्रहरीसँग भएको झडपमा दुईजना विद्यार्थी घाइते भएका छन् । नेपाली कांग्रेसले माघ २१ गते आह्वान
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–२ का २७ वर्षीय स्याङबु शेर्पालाई माघ २० गते गिरफ्तार गरेको छ । पीडितले आफूलाई माघ १७ गते बलात्कार प्रयास गरेको
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२६ का २२ वर्षीय पुरुषोत्तम प्रधानलाई माघ २० गते गिरफ्तार गरेको छ । घटनाका अर्का आरोपीत सोही ठाउँका १८ वर्षीय पुकार प्रधान
रुरु गाउँपालिका–४ रानीवासकी २० वर्षीया रक्षा सुनारको हत्या गरिएको भन्दै अर्घाखाँची पाणेनी गाउँपालिका–५ बस्ने ४० बर्षीय बुबा फर्सुराम सुनारले माघ २१ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गरेका छन्
गौशाला नपा–१२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका प्रधानाध्यापक देवीप्रसाद घिमिरेलाई कुटपिट गरेको विरोधमा सोही विद्यालयका शिक्षकहरूले दोषीलाई कारवाहीको माग गर्दै माघ २० गते विद्यालय बन्द गरी विरोध जनाएका छन् ।
विराटनगर मनपा–८ बलुवाइकी १० वर्षीया बालिका रूपमती दासको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारीलाई माघ १८ गते गिरफ्तार गरेको छ
राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राख्न आयोगका पूर्वसदस्य डा. गौरीशङ्करलाल दासको अध्यक्षतामा ‘जेरियाट्रिक विज्ञ समूह’ गठन गरेको छ । आयोगले माघ ३ गते ज्येष्ठ नागरिकको स्वास्थ्यको अधिकारको
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका त्रियुगा नगरपालिका–६ लालपत्ताका ४५ वर्षीय रामबहादुर बिकविरूद्ध पीडित परिवारले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले
चम्पादेवी गाउँपालिका–५ की ६३ वर्षीया नरमाया कार्कीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा ३८ वर्षीय छोरा टङ्कबहादुर कार्कीलाई माघ १९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेर पत्निमाथि
गढीमाई नपा–४ की २२ वर्षीया सुनालीदेवी साहलाई ५० वर्षीय ससुरा लगन साह र ३० वर्षीय जेठाजु लखिन्द्र साहले माघ १८ गते साँझ कुटपिट गरी घाइते बनाए । पीडित महिलाको विवहा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतद्वारा आठ वर्ष कैद सजाय सुनाइएका आठविसकोट नगरपालिका–१० घारीघोलाका २५ वर्षीय शसिराम बिकलाई प्रहरीले माघ २० गते गिरफ्तार गरेको छ । जबरजस्ती करणी