आठ वर्षीया छोरीलाई बलात्कारपछि मारिदिने धम्की दिएर घटना लुकाएको आरोपमा ४५ वर्षीय बाबुविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा फागुन २१ गते उजुरी परेको छ ।
आरोपितले झड्केलो छोरीलाई ०७५ पुस २९ गते पछिल्लो पटक बलात्कार गरेको घटना पीडित बालिकाकी आमा आफैँले देखेको र घटनापछि मरिन्छ भन्ने डरले लुकाएर राखेता पनि आरोपितलाई कारबाही गराउन महिला अधिकारकर्मीहरूको सहयोगमा प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन अएको प्रहरीले जनायो ।
प्रहरीले आरोपितलाई फागुन २० गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखेको छ ।
पीडत बालिकाको स्वास्थ्य परीक्षण फागुन २१ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७