INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको आरोपमा प्रहरीले फलेवास नपा–८ लिमिठाना बस्ने ६० वर्षीय धर्मप्रसाद पौडेललाई चैत १४ गते गिरफ्तार गरेको छ ।

सो पार्टीको कार्यकर्ता रहेको आरोपमा पौडेललाई उनकै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर रविन्द्र श्रेष्ठले जानकारी दिए ।

पौडेललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय स्थित हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

अन्य

भिडियो