प्रतिबन्धित पार्टीका जिल्ला सदस्य इन्सेकको रोहवरमा छुटे
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य नेत्र आङवुहाङलाई जिल्ला प्रशासन कार्यालयले इन्सेक प्रतिनिधिको रोहवरमा वैशाख २ गते छोडिदिएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ का ५०





