विप्लव नेतृत्वको नेकपा निकट शिक्षकद्वारा आत्मसर्मपण
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला कार्यसमिति बर्दियाका संयोजक गुलरिया नपा–६ का ४८ वर्षीय बासुदेव पौडेलले वैशाख ४ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा आत्मसमर्पण गरेका छन्





