प्रतिबन्धित नेकपाका उपत्यका इन्चार्ज लामा गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । लामालाई प्रहरीले साउन ४ गते काठमाडौँको काँडाघारीबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका





