INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार गरेको कसुरमा १० वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले चापकोट नपा-९ बस्ने ५५ वर्षीय रामभक्त आचार्यलाई १० वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश रमानाथ पौड्यालको इजलासले असार २९ गते

हावाहुरी पीडितले एक महिनासम्ममा पनि राहत पाएनन्

१ महिना ८ दिन बित्दा पनि कैलालीका हावाहुरी पीडितहरूले अझै राहत पाएका छैनन् । वैशाख २३ गते आएको विनाशकारी हुरीले २ हजार ५ सय ५० घरमा क्षति गरेको थियो भने

प्रदर्शनका क्रममा नेविसङ्घ कार्यकर्ता गिरफ्तार

पोखरा मनपा-१ बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि प्रदर्शनका क्रममा प्रहरीले तनहुँ घर भई पोखरा मनपा-५ प्रस्याङ बस्ने ३१ बस्ने नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता ३१ वर्षीय पशुपति भट्टराईलाई असार ३० गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-६ का ३० वर्षीय सरोज थापालाई असार ३० गते बुटवलबाट गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई जागिरको प्रलोभन देखाएर असार २६ गते

बलात्कार गरेको कसुरमा १५ वर्ष ६ महिना कैदको फैसला

३५ वर्षीया बुहारीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ३० गते राजपुर गाउँपालिका-४ का ६६ वर्षीय ससुरालाई १५ वर्ष ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-२ का २१ वर्षीय रमेश तोलाङलाई असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भीरकोट नपा-७ बस्ने ४७ वर्षीय केशरबहादुर क्षेत्रीलाई असार २८ गते बेलुकी पोखराबाट गिरफ्तार गरेको छ । आरोपित क्षेत्रीले असार २२ गते

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की जिल्ला सेक्रेटरी ४१ वर्षीय जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष २६ वर्षीय काजी गुरुङ, रुकुम घर भएका अखिल

कोट र टाई नलगाएको भन्दै कुटपिट गरेको आरोपमा प्रिन्सिपलविरूद्ध प्रहरीमा उजुरी

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-१ स्थायी घर भई भोजपुर नगरपालिका-१ स्थित सगरमाथा अङ्ग्रेजी माध्यमिक विद्यालयमा अङ्ग्रेजी र गणित पढाउने २८ वर्षीय शिक्षक अतित अधिकारीलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका प्रिन्सिपल रमेशकुमार आलेविरूद्ध

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनका जिल्ला सचिव मालिका गाउँपालिका–२ दर्लिङका १८ वर्षीय विष्णु बिक र जिल्ला सदस्य सोही ठाँउका १८ वर्षीय राज खड्कालाई असार

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रामग्राम नपा–१० का ६२ वर्षीय कमालुदिन मुसलमानलाई प्रहरीले असार २९ गते अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–६, तिलकनाका २६ वर्षीय रामु कार्कीलाई असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २९ गते बलात्कार गरेको भन्दै

जबरजस्ती यौनकार्यमा लगाएको आरोपमा सात जना गिरफ्तार

धनगढी उपमहा नगरपालिका–५ हसनपुरस्थित विकास होटेल र वडा नं.–३ स्थित होटेल रोयल प्यालेसबाट सात जनालाई प्रहरीले असार २९ गते गिरफ्तार गरेको छ । विकास होटेलका म्यानेजर कञ्चनपुर, बेलौरी–२ का २४

बलात्कार गरेको कसुरमा २५ वर्ष कैदको फैसला

१७ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत रुकुमले ३४ वर्षीय बाबुलाई २५ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले आरोपितलाई दोषी ठहर गर्दै जेल

बलात्कार गरेको कसुरमा साढे सात वर्ष कैदको फैसला

मनोसामाजिक अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चितवन खैरहनी नपा–८ का २८ वर्षीय विष्णु बस्नेतलाई ७ वर्ष ६ महिना कैद सजाय र ५० हजार रुपियाँ जरिवानाको

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालकलाई पाँच वर्ष कैद सजाय र पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश अम्बिकाप्रसाद

बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाल्पा जिल्ला निस्दी गाउँपालिका–७ का ५० वर्षीय रामबहादुर परियार भन्ने रामबहादुर दमाईलाई ११ वर्ष कैद सजाय र ७५ हजार

कुटपिट घटनाका आरोपित गिरफ्तार

मङ्गला गाउँपालिका–३ झाँक्रीपानीकी ६७ वर्षीया आइतु रोकालाई कुटपिट गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा भीमबहादुर रोकालाई असार ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २९ गते राति ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले बडिमालिका  नगरपालिका–९ का १९ वर्षीय विक्रम विष्टलाई असार ३० गते गिरफ्तार गरेको छ । २९ गते दिउसो घरका अभिभावक खेतमा

डेस्क बेन्च तथा कोठा अभावमा भुइँमा बसेर पढ्न बाध्य

विद्यालयमा आवश्यक कक्षा कोठा तथा डेस्कबेन्चको अभावका कारण विद्यार्थीहरूले घरबाटै बोरा बोकेर नल्लाए चिसो भुइँमा बसेर पढ्नु पर्ने बाध्यता रहेको छ । चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती स्थित रहेको जनता आधारभूत विद्यालयका