रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलार्ई ज्ञापनपत्र पेश
रोम विधानको अनुमोदनको माग गर्दै सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत प्रधानमन्त्रीलाई साउन २ गते ज्ञापन पत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको





