INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका-८ पशुपति बजारका २४ वर्षीय अशोक सुनार र सोही गाउँपालिका-८ स्याउली बजारका २२ वर्षीय श्रीधर थापा मगरलाई साउन ६ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला चन्द्रपुर नगरपालिका, कलटोल घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२८, हरिसिद्धि, गुमोजचोकमा बस्ने २८ वर्षीय राजु वाईवालाई साउन ५ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–३ का २९ वर्षीय भोजबहादुर थापालाई साउन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ५ गते बलात्कार गरेको भन्दै

चार वर्ष बितिसक्दा पनि ५४ प्रतिशत पीडितले पूर्ण अनुदान पाएनन्

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जिल्लाका ५४ प्रतिशत भूकम्प पीडितहरूले पूर्ण अनुदान पाउन सकेका छैनन् ।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाईका अनुसार हालसम्म ३६ प्रतिशतले मात्र पूर्ण

बाल श्रमिकको उद्दारपछि आफन्तको जिम्मामा

गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बाल श्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन जना बालकहरूको उद्दार गरेर आफन्तको जिम्मा लगाइएको छ । श्रम तथा रोजगार कार्यालय, कास्कीले असार २३

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा हिमा गाउँपालिका–७ धाँचुगाउँ बस्ने ४६ वर्षीय जिल्ला सेक्रेटरी बिर्खबहादुर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय रामेश्वर दासलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले साउन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार बेतिया स्थायी घरभई मायादेवी गाउँपालिका–८ मा बस्दै आएका ४० वर्षीय नन्दलाल ठाकुरलाई साउन ५ गते मायादेवीबाट गिरफ्तार गरेको छ ।  

अज्ञात पक्षबाट गाउँपालिकाको प्राविधिक शाखामा तोडफोड

अदानचुली गाउँपालिकाको प्राविधिक शाखामा साउन ५ गते बिहान अज्ञात पक्षले तोडफोड गरेको छ । उक्त पक्षले शाखामा भएको कम्प्युटर, हार्डडिक्स र क्यामरा लानुका साथै बेन्च, डेस्क, टेबल, दराजलगायत विभिन्न महत्वपुर्ण

बाढीका कारण सुत्केरी र गर्भवती समस्यामा

गत असार २६ गते खोला गाउँ पसेपछि चार महिनाको दूधे बालक च्यापेर घरबाट निस्किएकी बेलका नगरपालिका–१ पलारकी रोजी नेवार यतिबेला सुखनी आधारभूत विद्यालय सप्तरीमा आश्रय लिएर बस्दै आएकी छिन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २६ गते प्रहरीमा उजुरी

छोरीलाई बलात्कार गर्न आमाले नै सहयोग गरेको आरोप

महोत्तरीको भङ्गहा नगरपालिकाकी एक दलित बालिकालाई आमाकै सहयोगमा रोजगारीको प्रलोभनमा पारी भारतको राजधानी दिल्ली पुर्‍याएर १५ दिनसम्म बन्धक बनाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १२ वर्षीया बालिकालाई आमाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला दमक नगरपालिका-१ सुकुमबासी टोलका ३८ वर्षीय दुर्गा मगरलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा

आप्रवासी कामदारका हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू गरिएको छ । ०७६ साउन ५ गते आयोगले ललितपुरस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी आप्रवासी कामदारहरूको

प्रतिबन्धित नेकपालाई सहयोग गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न रहेको आरोपमा ४२ वर्षीय रामचन्द्र पाण्डेलाई प्रहरीले असार ५ गते गिरफ्तार गरेको छ । पाण्डेलाई गोरखा नगरपालिका–१० छेवेटारस्थित घरैबाट गिरफ्तार

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

साउन ३ गते आफैँले बोकेको बम विष्फोट भएर मृत्यु भएका रामबहादरु सिंहको दाहसंस्कारमा सहभागी भएका बझाङको जयपृथ्वी नपा–१ की २२ वर्षीया सीता सिंह र कञ्चनपुरका २७ वर्षीय प्रकाश जप्रेललाई प्रहरीले

बलात्कार घटनाका कसुरदार गिरफ्तार

नाबालिकालाई बलात्कार गरेको कसुरमा १० वर्ष कैदको पैmसला सुनाइएका साकेला गाउँपालिका–५ मात्तिम (साविकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राईलार्ई प्रहरीले साउन ३ गते गिरफ्तार गरेको छ । २०६६ साल असार

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगीयाबस्तीका ३१ वर्षीय हिरामान मुक्तानविरूद्ध इलाका प्रहरी कार्यालय निजगढमा साउन ४ गते उजुरी दिएकी छन् । पीडित बालिकालाई आरोपितले

स्वास्थ बीमा कार्यक्रमः तोकिएको सेवा पाउनै कठिन

नेपालको संविधानको धारा ३५ को उपधारा १ मा सबै नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको छ । सोही धाराको उपधारा ३ मा सबैलाई स्वास्थ्य सेवामा

पाँच महिनादेखि आमा सुरक्षा भत्ता नपाएको महिलाहरूको गुनासो

जिल्ला अस्पतालबाट पाउनुपर्ने आमा सुरक्षा भत्ता ०७५ फागुनदेखि नपाएको यहाँका सेवाग्राहीको गुनासो आएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराए बापत सरकारले प्रोत्साहन भत्ता र न्यानो झोला दिने नीति ल्याएता पनि