INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले थाहा नगरपालिका–६ बज्रबाराहीका २० वर्षीय नरेश दासलाई साउन ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ६ गते बलात्कारको प्रयास

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड, पठनपाठन प्रभावित

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड गरी विद्यालयमा रहेका कम्प्युटरहरू लगेपछि खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कम्प्युटर कक्षा प्रभावित भएको छ । १ सय ५० विद्यार्थी अध्ययनरत सो

स्वास्थ्यकर्मी अभावमा सेवाग्राहीलाई समस्या

तिला गाउँपालिका–९ खोप्रीकी २६ वर्षीया झनमाया रावतलाई दुईहप्ता पहिले सुत्केरी व्यथा लाग्यो । झनमायालाई उनका पति र आफन्तले ३ घण्टाको बाटो बोकेर राँसा बर्थिङ सेन्टरमा पुर्‍याए । स्टे«चर माथि पल्टिएकी

द्वन्द्वपीडितले राहत नपाएको गुनासो

१० वर्षे सशस्त्र द्वन्द्वकालिन अवस्थामा घाइते भएका द्वन्द्वपीडितले राहत नपाएको गुनासो गरेका छन् । देश शान्ति प्रक्रियामा आएको एक दशक बितिसक्दा पनि तिला गाउँपालिका-१ रारालिहीका ३५ वर्षीय विरबहादुर बुढाले राहत

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा-६ स्थित डिहिकोपाटन बस्ने ६३ वर्षीय अष्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई साउन ७ गते गिरफ्तार गरेको छ । कामदार भिसामा

चार ओटा गाउँपालिकामा खाद्यान्नको सङ्कट, आपूर्तिका लागि हेलिकोप्टरको माग

दुई साताहदेखि अवरूद्घ सडक सुचारू हुन नसकेपछि उदयपुरको विकट चार ओटा गाउँपालिकामा खाद्यान्न सङ्कट देखिएको छ । असार २६ गतेको भारी वर्षाले सिद्धिचरण र सगरमाथा लोकमार्गसँगै ग्रामीण सडकहरू कामै नलाग्ने

 बलात्कार तथा यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार र १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका-६ घर भई नुवाकोट शिवपुरी गाउँपालिका-८ बस्ने २६ वर्षीय ध्रुव राईलाई साउन ७ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-९ बस्ने ७३ वर्षीय यामबहादुर बिकलाई साउन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते यौन दुर्व्यवहार

पहिरो प्रभावित क्षेत्रका ६ सय जना स्थानान्तरण

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । लुम्पेककै अन्य बस्ति

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय काकालाई साउन ६ गते गिरफ्तार गरेको छ । खुम्बु पासाङल्हामु गाँउपालिका-२ मा बस्दै आएका आरोपितलाई पीडित पक्षको उजुरीपछि गिरफ्तार गरिएको जिल्ला

वडा अध्यक्षमाथि खुर्पा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

नीलकण्ठ नगरपालिका–१४ का वडा अध्यक्ष ४५ वर्षीय रोशन भन्ने फन्द्रा तामाङलाई अक्रमण गरी घाइते बनाएको आरोपमा प्रहरीले गोरखा जिल्लाको फालाजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८ बस्ने २१ वर्षीय पदम

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई साउन ७ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका जिल्ला कमिटी सदस्य तथा युवा लिग फोर्सका जिल्ला अध्यक्ष

वडामा स्वास्थ्य चौकी नहुँदा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

जिल्लाभरका ७२ ओटा वडा मध्ये २२ ओटा वडामा स्वास्थ्य चौकी नहुँदा वडाबासीहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य चौकी नहुँदा २२ ओटा वडाका नागरिकहरू आधारभूत स्वास्थ्य सेवा लिनका

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक गिरफ्तार

पोखरा मनपा–२५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय अङ्कित तिमल्सिनालाई कुटपिट गरेको आरोपमा प्रहरीले २७ वर्षीय शिक्षक श्रीराम त्रिपाठीलाई साउन ६ गते गिरफ्तार गरेको छ । साउन ५ गते

दलित परिवारका बालबालिकामा कुपोषण

बुढीगङ्गा नगरपालिका–१ अम्कोटका दलित परिवारका अधिकांश बालबालिकाहरू कुपोषणका कारण पीडित भएका छन् । अम्कोटमा बस्दै आएका ६० घरपरिवार दलित समुदायको आर्थिक अवस्था कमजोर रहेकाले र स्वास्थ्यसम्बन्धी सचेतना नभएका कारण त्यसको

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी संवाद कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रम साउन ७ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सांसद तथा प्रदेश अर्थ

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी इन्चार्ज सानोभेरी गाउँपालिका-२ रुकुमका ४२ वर्षीय कमानसिंह नकाल क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी बागलुङ नपा-३ का ४८ वर्षीय बाबुलाल शाक्यलाई प्रहरीले साउन ६

भोटखोलामा खाद्यान्न अभाव, खाद्य डिपो चामल र कर्मचारीविहीन

सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरूद्घ भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । सदरमुकाम खाँदबारीदेखि १ सय ६२ किलोमिटर उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा

बाबुको हत्या गरेको आरोपमा छोरो गिरफ्तार

घोडाघोडी नपा-११ सिसैयाका ७५ वर्षीय काल्चे रावतको हत्या गरेको र ७३ वर्षीया नन्दे रावतलाई घाइते बनाएको अरोपमा प्रहरीले ५५ वर्षीय छोरा उदे रावतलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

जोरायल गाउँपालिका-४ लक्ष्मीनगरको वडा कार्यालयमा साउन ६ गते राति अज्ञातपक्षद्वारा आगजनी गरिएको छ । आगजनीबाट वडा अध्यक्ष र सचिवको कोठामा रहेका कागजात, कुर्सी, टेवल, दराज लगायतका सामग्री जलेर नष्ट भएको