स्थानीय तहमा कर्मचारी अभावले सेवाप्रवाहमा समस्या
जिल्लाका एक नगरपालिकासहित नौ ओटै स्थानीय तहमा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेका छन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । मेरिङ्देन गाउँपालिका-१ स्थित स्वास्थ्य चौकी हेल्थ असिस्टेन्टमा





