INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मधुवन नपा–४ महुवाका २३ वर्षीय हरि चौधरीविरूद्ध पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ

रजिष्ट्रारमाथि दुर्व्यवहार गरेको घटनाका आरोपितविरूद्ध उजुरी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार ६६ वर्षीय रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा घोराही उपमनपा–१७ का ३६ वर्षीय विवेक श्रेष्ठविरूद्ध भदौ ११ गते जिल्ला

फुटपाथमा नरिवल बेच्ने बालकलाई प्रहरीद्वारा कुटपिट

जनकपुरधामको जानकी चोकस्थित फुटपाथमा नरिवल बेच्ने १६ वर्षीय रोशन चौधरीलाई प्रहरी जवान प्रेमशङ्कर यादवले भदौ १२ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । रकम मागेको र नदिएपछि यादवले कुटपिट

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई राजविराजमा अपरिचित दुई युवाले भदौ १२ गते राति बलात्कार गरेको आरोपमा इन्सेक सप्तरीको पहलमा पीडितकी आमाले भदौ १३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा घटनाबारे उजुरी दिएकी छिन्

डिएसपीद्वारा कार्यकक्षमै वडा अध्यक्षमाथि दुर्व्यवहार

भीमेश्वर नगरापलिका–४ का वडा अध्यक्ष हरिबंश चौलागाईलाई दोलखा जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले भदौ १२ गते आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । सदरमुकाम चरिकोटको पानारोमा

राहतले आफन्तको अभाव पुरा गर्न सक्दैनः द्वन्द्व पीडित

‘लोग्ने मरिसक्यो अझै चुरा पोते लगाएर हिँड्छे ।’–गाउँलेले पहिले मुखैमा भन्थे, आजभोलि कानेखुसी गर्छन् । बागलुङ नपा–२ की जसोधा शर्माले हिजो आज यि शब्द पचाइसकेकी छिन् । जसोधा सम्झिन्छिन्–‘भन्नेहरूले के

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न माग

अगष्ट ३० अर्थात् बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा विश्वभर मनाईने अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि भदौ १३ (आज) यो दिवस मनाइदैछ । यो दिवस मनाउने क्रम सन् १९८१ मा ल्याटिन

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले पाँचखपन गाँउपालिका–४ बाट ३९ वर्षीय छिरिङ्ग शेर्पालाई भदौ १२ गते गिरफ्तार गरेको छ । आरोपित सो पार्टीको कार्यकर्ता

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–३ पुरानो सब्जिमण्डी बस्ने २४ वर्षीय सुनिल तामाङलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–६ का २२ वर्षीय मोहमद भदौ ११ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले भदौ ११ गते बलात्कार गरेको आरोपमा

बलात्कार कसुरमा ६ वर्ष ८ महिना कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह विराटगनरमा रहेका उदयपुरका १७ वर्षीय बालकलाई अदालतले भदौ १२ गते ६ वर्ष ८ महिना कैद र पीडितले पाउने गरी १०

वर्षौँ बितिसक्दा पनि बलपूर्वक बेपत्ता परिएका व्यक्तिका परिवारले न्याय पाएनन्

दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको निष्पक्ष छानविन गर्न मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ सस्थाहरूले आग्रह गरेका छन् । व्यक्ति बेपत्ता पार्ने कार्य विरूद्धको ३४ औँ

बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । व्यक्ति बेपत्ता पार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र

अज्ञात पक्षद्वारा खानेपानीको लाइन अबरूद्ध, १ सय ५० परिवार खानेपानीबाट वञ्चित

पञ्चेश्वर गाउँपालिका–२ जेबल्कट्यामा ०७६ भदौ ८ गते राति अज्ञात पक्षबाट खानेपानीको लाइन अबरूद्ध पारिएपछि यहाँका १ सय ५० परिवार खानेपानीबाट वञ्चित भएका छन् । भदौ ८ गते राति १० बजेसम्म

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भदौ ११ गते र भदौ १२ गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । थप एक जना आरोपित फरार रहेको प्रहरीले जनाएको

सुत्केरी महिलाहरू प्रोत्साहन भत्ता पाउनबाट वञ्चित

जिल्लाका नौ ओटा स्थानीय तहमध्ये बडिमालिका नगरपालिका, बुढिगङ्गा नगरपालिका र हिमाली गाउँपालिकाबाहेक अन्य ६ ओटा स्थानीय तहका ६ सय ९ जना सुत्केरी तथा गर्भ परीक्षण गराएका महिलाहरू प्रोत्साहनबापत दिइने भत्ताबाट

नेपाली सेनाबाट पीडित बालकलाई राष्ट्रसङ्घको न्याय !

एक दशक अगाडि नेपाली सेनाका अधिकारीबाट श्रम शोषणमा परेका र प्रहरीबाट यातना पाएका एक बालकलाई क्षतिपूर्ति दिन संयुक्त राष्ट्र सङ्घले नेपाल सरकारलाई निर्देशन दिएको छ । घरेलु कामदारको रुपमा सैनिक

विद्यालयमा पहिरोले क्षति पुगेपछि खुला चौरमै पढाइ

आठबिसकोट नपा-१३ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा पहिरोले क्षति पुगेपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू करिब एक महिनादेखि खुला चौरमा पढ्न बाध्य भएका छन् । साउन १७ गते आएको पहिराले हम्फा

कोशी सम्झौता बमोजिम क्षतिपूर्ति र मुआब्जा माग गर्दै कोशी पीडित रिले अनसनमा

२०११ वैशाख १२ गते नेपाल र भारतबीच भएको कोशी सम्झौता बमोजिम पाउने क्षतिपूर्ति र मुआब्जाको माग गर्दै कोशी प्रभावित क्षेत्रका स्थानीय १३ दिनदेखि रिले अनशनमा छन् । कोशी गाँउपालिका-२ स्थित

बलात्कार घटनामा मिलापत्र गर्न दबाब

१७ वर्षीया बालिकालाई मेचीनगर नगरपालिका-१० का ५९ वर्षीय विष्णुकुमार खड्काले असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिँदा बहालमा बस्दै आएको घरबाट निस्कनु पर्ने अवस्था आएको