भूकम्पपीडित क्याम्पमा विद्यालय नहुँदा बालबालिकाहरू मर्कामा
उत्तरगया गाउँपालिका–५ खाल्टेमा विद्यालय नहुँदा विस्थापित क्याम्पमा रहेका ५ सय ६० जना बालबालिकाहरू पढ्न अन्यत्र विद्यालयमा जानुपर्ने बाध्यता रहेको छ । यहाँका विस्थापित बालबालिकाहरू नुवाकोटको विदुर नगरपालिकास्थित रामचन्द्र आधारभूत विद्यालय,





