यौन दुर्व्यवहार गरेको कसुरमा नौ महिना कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापालाई जिल्ला अदालतले असोज ८ गते नौ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापालाई जिल्ला अदालतले असोज ८ गते नौ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको
तुलसीपुर उमनपा–१८ का १६ वर्षीय विशाल चौधरीलाई प्रलोभन देखाएर भारतको सिमलामा लगेर श्रम शिविरमा बेचबिखन गरेको भन्दै असोज ९ गते पीडित पक्षले तुलसीपुर उमनपा–७ का ३८ वर्षीय काजु चौधरीविरूद्ध इलाका
पत्नी हत्या घटनाका फरार आरोपितलाई ६ वर्ष पछि गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सिरहाले असोज ९ गते सार्वजनिक गरेको छ । साविक विष्णुपुर प्ररा गाविस–४ (कर्जन्हा नपा–२)की २५ वर्षीया गीतादेवी
१२ वर्षीया बालिकालाई वडा कार्यालयमा ड्युटीमा खटिएका प्रहरी चौकी त्रिपुराकोटका हवल्दार ३९ वर्षीय प्रहरी हवलदार दानबहादुर जिसीले असोज १ गते यौन दुर्व्यवहार गरेको भनिएको घटना मिलापत्रमा टुङ्गिएको छ । मदिरा
ओखलढुङ्गाका स्थानीय तहले आर्थिक वर्ष ०७५/०७६ को खर्च विवरण असार मसान्तसम्ममा नबुझाएपछि चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्तालगायत अन्य विकास निर्माणका काममा खर्च भएको बजेट निकासा रोकिएको छ । कोष
२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मिक्लाजुङ गाँउपालिका–१ का ३८ वर्षीय अवीरमान राईलाई जिल्ला अदालतले असोज ७ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले
जिल्ला अस्पतालको बहिरङ्ग सेवा डाक्टर विहीन बनेको छ । डाक्टर नहुँदा शवको पोष्टमार्टम गर्न समेत बाधा पुगेको छ । ५० शैयाको जिल्ला अस्पताल बिजुवारमा दरबन्दी अनुसार डाक्टर नहुँदा तथा भएका
६५ वर्षीया बृद्धालाई बलात्कारको प्रयास गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले भीरकोट नपा–१ का २७ वर्षीय सुन्दर खत्रीलाई असोज ८ गते तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश बलराम
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माविमा कार्यरत शिक्षक २३ वर्षीय प्रकाश खड्कालाई रुकुम जिल्ला अदालतले असोज ७ गते दुई वर्ष कैद सजायको
रोल्पा नपा–६ कोटगाउँकी २१ वर्षीया बसन्ती परियारलाई पटक–पटक कुटपिट गरेको भन्दै २२ वर्षीय पति रामकुमार परियारविरूद्ध असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । आरोपित परियार विगत
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका–२ आहालभञ्ज्याङका ५० वर्षीय जितबहादुर अधिकारीलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २७ गते गाउँ नजिकैको
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका मिक्लाजुङ गाउँपालिका–३ का २९ वर्षीय प्रकाश फियाकविरूद्ध असोज ७ गते जिल्ला अदालतले कसुर ठहर हुने फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको
नेपाल सरकारले गौरवको आयोजना भनेको कालीगण्डकी करिडोर सडकको बेनी–जोमसोम सडक खण्डमा काम गरेका मजदुरहरूले लामो समयसम्म काम गरेको ज्याला नपाएको गुनासो गरेका छन् । सो सडक खण्डमा ०७५ मङ्सिरदेखि ०७६
कालिकोट जिल्ला घर भई हाल ललितपुर महालक्ष्मी नपा–८ लुभु बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उपत्यका इञ्चार्ज ४३ वर्षीय नविन विश्वकर्मा ‘हितमान’ लाई प्रहरीले असोज ६ गते गिरफ्तार गरेको
२६ वर्षीया महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ का २२ वर्षीय अर्जुन चौधरीलाई असोज ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ६ गते बलत्कार
करारमा रहेका कर्मचारीको सेवा अवधि थप गर्ने विषयमा कुरा नमिल्दा उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले आफूलाई हातपात गरेको प्रशासकीय अधिकृत टेककुमार रेग्मीले आरोप लगाएका छन् । असोज ७ गते विराटनगरमा
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बवई गाउँपालिका–७ का ६० वर्षीय गोविन्द शर्मा आचार्यविरूद्ध पीडित पक्षले असोज ८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएको प्रहरीले जनायो ।
बोलाई सम्बन्धी अपाङ्गता भएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शिवसताक्षी नगरपालिका–६, फर्साडाँगीका ४३ वर्षीय डम्बरबहादुर तामाङलाई जिल्ला अदालतले असोज ७ गते आठ वर्ष कैदको सजाय
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका रत्ननगर नगरपालिका–१५ का ४५ वर्षीय निमबहादुर सुनारलाई जिल्ला अदालत चितवनले असोज ७ गते १ वर्ष ६ महिनाको कैद र १५ हजार रुपियाँ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई प्रहरीले असोज ७ गते गिरफ्तार गरेको छ । खर्वाङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कुँवरलाई