INSEC Online

📅 २०८३ असार ११

समाचार

स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव, गाउँपालिकाले खरिद गरेको औषधि खोलामा

कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधिको अभाव भएको गुनासो आइरहेको अवस्थामा स्वास्थ्य शाखाले समयमा स्वास्थ्य संस्थामा औषधि नपठाएर म्याद नाघेको भन्दै खोलामा औषधि फालेको भेटिएको छ । गत वर्षको वार्षिक कार्यक्रममा

पाल्पा जिल्ला अस्पतालमा १२ महिना नै खानेपानी अभाव

पाल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढेसँगै सही व्यवस्थापन हुन नसक्दा बाह्रै महिना खानेपानीको अभाव हुने गरेको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अन्य अस्पतालमा उपचार गराउन जानकै

दक्ष स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

बाजुरा जिल्ला अस्पतालमा दक्ष स्वास्थ्यकर्मी नहुदा सुत्केरी महिलालाई समस्या भएको छ । बडिमालिका गाउँपालिका–७ की कल्धरी बिकलाई सुत्केरी व्यथा लागेर उनका आफन्तले जिल्ला अस्पताल बाजुरा ल्याए । सात महिनाकी गर्भवति

पर्वमा जोहोको चिन्ता, गर्भवति र सुत्केरी समेत ढुङ्गाखानीमा

ढुङ्गाखानीको छेउमा बाँसको किलामा पछौराको झलुङ्गो । त्यहि झलुङ्गोमा आरती बिकले एक वर्षको छोरो बनाइन् । सुत्केरी भएको नौ महिनाबाटै आरती ढुङ्गाखानी आउँथिन् । तम्घासको आर्दशचोकमा बस्दै आएकी बिक बिहान

भारतबाट पाँच जना नेपाली बालबालिकाको उद्धार

कपिलवस्तु र रुपन्देहीका पाँच जना बालबालिकाहरूलाई ०७६ कात्तिक ९ गते भारतको गोरखपुरस्थित राजकीय बालगृहबाट शान्ति पुनःस्थापना गृह कपिलवस्तुले उद्धार गरेको छ  । उद्धार गरिएका बालबालिका नौ वर्षदेखि १५ वर्ष उमेर

अस्पतालमा उपकरण र जनशक्ति अभाव हुँदा उपचारबाट वञ्चित

जिल्लाको सरकारी अस्पताल रुम्जाटार अस्पतालमा उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण र जनशक्ति अभाव हुँदा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन् । अस्पतालमा सुविधासम्पन्न भवन भए पनि शल्यक्रियाका लागि आवश्यक उपकरण तथा

वडाध्यक्षद्वारा पत्रकारमाथि आक्रमणको धम्की

रेखदेख साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ रुकुमका कोषाध्यक्ष ३० वर्षीय प्रवीर ददेललाई मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष ३७ वर्षीय दिपक केसीले कात्तिक ८ गते साँझ आक्रमणको धम्की दिएको पीडित पत्रकारले

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले कात्तिक

बाल विवाह गरेको कसुरमा २ महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला

१६ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा धरौटीमा रिहा भएका ताप्लि गाउँपालिका–५ का २७ वर्षीय उमेश ज्युठकुरीलाई जिल्ला अदालतले कात्तिक ७ गते २ महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला

इन्सेककर्मीको संयोजकत्वमा सुदूर पश्चिम प्रदेशमा निर्वाचन सरोकार मञ्च गठन

सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लामा हुने उपनिर्वाचनलाई मर्यादित बनाउन इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीको संयोजकत्वमा निर्वाचन सरोकार मञ्च गठन गरिएको छ । सुदूर पश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीको अयोजनामा

बलात्कार गरेको कसुर ठहर, सजाय तोक्न बाँकी

४५ वर्षीया महिलालाई बलात्कार घटनाका आरोपित फिदिम नपा–१४ का ४५ वर्षीय धनसिङ् फागोसहित तीन जनाविरूद्ध कात्तिक ७ गते जिल्ला अदालतले कसुर ठहर हुने फैसला गरेको छ । कसुर ठहर हुनेमा

इन्सेकद्वारा प्रहरी हिरासतको अनुगमनः वयष्कसँगै बालक हिरासतमा

जिल्ला प्रहरी कार्यालय, दैलेखको हिरासतमा रहेका सार्वजनिक अपराध मुद्दाका आरोपितलाई यातना दिइएको विषयमा इन्सेकको अगुवाईमा मानव अधिकार रक्षकहरूको टोलीले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख र मुद्दा शाखा प्रमुखलाई

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

४५ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका–१४ साउनेका २० वर्षीय किशोर नेपालीलाई जिल्ला अदालतले कात्तिक ७ गते आठ वर्ष कैद र ५० हजार रुपियाँ

बलात्कार घटनाका आरोपित गिरफ्तार

पुर्ण अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नपा–९ पाइमीका १८ वर्षीय शङ्कर परियारलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ८ गते

बलात्कार गररेको कसुरमा ४ वर्ष ८ महिना कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका १७ वर्षीय  बालकलाई जिल्ला अदालत उदयपुरले कात्तिक ७ गते ४ वर्ष ८ महिना कैद र १० हजार रुपियाँ जरिबानाको

प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता ४० वर्षीय गोविन्द केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कात्तिक ८ गते गिरफ्तार गरेको छ । काठेखोला गाउँपालिका–७ का कार्कीलाई विशेष

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१६ सिम्लेका २२ वर्षीय रामकुमार राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । कात्तिक ६ गते बिद्यालयबाट घर फर्कँदै गरेकी पीडित बालिकालाई

निर्वाचन आयोगद्वारा उपनिर्वाचन लक्षित आचारसंहिता जारी

निर्वाचन आयोगद्वारा आउँदो मङ्सिर १४ गते गरिने उपनिर्वाचनलाई लक्षित गरी आचारसंहिता लागु गरिएको निर्वाचन आयोगद्वारा कात्तिक ७ गते जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई कात्तिक ६ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते सोही ठाउँको ढलेबाँझ जङ्गलमा बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–९ का ३१ वर्षीय देव बमलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको भन्दै