टिपर खुलाउन खोज्दा प्रहरी र स्थानीयबिच झडप, १० जना घाइते
नदीजन्य पदार्थ उत्खनन्को विषयमा विवाद हुँदा उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा स्थानीय र प्रहरीबिच मङ्सिर ३ गते भएको झडपमा प्रहरीसहित १० जना घाइते भएका छन् । वडा नम्बर ४ र ६
नदीजन्य पदार्थ उत्खनन्को विषयमा विवाद हुँदा उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा स्थानीय र प्रहरीबिच मङ्सिर ३ गते भएको झडपमा प्रहरीसहित १० जना घाइते भएका छन् । वडा नम्बर ४ र ६
साढे दुई महिनाकी गर्भवती ३५ वर्षीया महिलालाई कात्तिक ४ गतेदेखि ६ गतेसम्म बलात्कार गरी जबरजस्ति भ्रुण हत्यासमेत गरेको भन्दै बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–९ निवासी जिल्ला आदालत, कैलालीका श्रेस्तेदार ५० वर्षीय
धरान उपमहानगरपालिका–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयको कक्षा चारमा अध्ययनरत १० वर्षीया प्रतिक्षा बिक, नौ वर्षीय आर्यन बिक र १० वर्षीया शीखा बिकलाई कक्षा कोठामा पेन्सिल तिखारेको भन्दै सोही विद्यालयकी
१५ वर्षीया बालिकाको बलात्कार आरोपित नरहा गाउँपालिका–३ का ३२ वर्षीय जङ्गली भनिने जयकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मङ्सिर ३ गते मुल्तवीमा राख्ने फैसला गरेको छ । न्यायाधीश नारायण पौडेलको इजलासले
बगनासकाली गाउँपालिकाको स्वास्थ्य अभियानमा योगदान पुर्याएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनालाई गाउँपालिकाले सम्मान गरेको छ । बगनासकाली गाउँपालिकामा मङ्सिर ४ गते आयोजित एक कार्यक्रमकाबीच इन्सेक प्रतिनिधि तिमिल्सिनालाई गाउँपालिकाले
उपनिर्वाचनका लागि आचारसंहिता जारी भइसकेको समयमा कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिका–१६ को दुई विद्यालयमा गरिएको शिक्षक सरूवा निर्वाचन कार्यलयले बदर गरेको छ । गत कात्तिक २० गते महानगरपालिकाको
खप्तड छेडेदह गाँउपालिका–२ की ६० वर्षीया दुरपति सार्कीको परिवारले नागरिकता नपाँउदा सरकारी सेवासुविधाबाट वञ्चित हुनु परेको छ । दुरपतिको पनि नागरिकता बनेको छैन । २५ वर्षीय छोरी मना सार्की र
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बबई गाउँपालिका–२ का ४८ वर्षीय रणबहादुर वली र दलित मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष तुलसीपुर उपमनपा–५ का २६ वर्षीय ठाकुरप्रसाद बिकलाई
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ४ गते लिखु गाउँपालिका–३ स्थित ढिकुरेबाट गिरफ्तार गरेको छ । ककनी गाउँपालिका–१ का ६३ वर्षीय कृष्णहरि घिमिरे
सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने नाराका साथ देशभर मङ्सिर ४ गते अन्तराष्ट्रिय बाल अधिकार मनाइएको छ । इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार बालबालिका ऐन, २०७५ ले
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भोक्राहा नरसिंह गाउँपालिकाका सदस्य ४० वर्षीय कारी यादवलाई अपरिचित व्यक्तिको समूहले धारिलो हतियार प्रहार गरी मङ्सिर ४ गते बिहान हत्या गरेको प्रहरीले जनाएको छ । इनरूवा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले कारागार कार्यालय भित्रबाटै पुनः गिरफ्तार गरेको छ । कमलामाई नगरपालिका–१ डाँडीगुराँसेबाट जेठ १२ गते गिरफ्तार गरिएका सर्लाही जिल्लाको हरिवन
जनकपुरधामको रामानन्दचोकमा रहेको खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीबाट जनकपुरका २ हजार ५ सय घरधुरी वर्षौँदेखि वञ्चित हुँदै आएका छन् । खानेपानी संस्थान कार्यालय जनकपुरको रेकर्ड अनुसार ५ हजार भन्दा
बाणगङ्गा नगरपालिका–४ स्थित जीतपुरमा बेसाहरा अवस्थामा सडक पेटीमा बस्दै आएकी ३५ वर्षीया एक महिलालाई इन्सेकको पहलपछि मानव सेवा आश्रम बुटवलमा राखिएको छ । जितपुर चोकको उत्तरतर्फको सडकको छेउमा खुला आकाशमुनि
नेपालले सन् २०२० को नोभेम्वरमा प्रस्तुत गर्ने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को विश्वव्यापी मानव अधिकार समीक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश १, राजधानीमा मानव अधिकारका सवालमा सरोकारवालाहरूसँग छलफल गरेको
नेपाल खाद्य संस्थान, हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपो तथा देउली र श्रीनगर विक्री केन्द्रमा खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले हालसम्म खाद्यान्न ढुवानी नगर्दा स्थानीयलाई समस्या भएको छ । खाद्यान्न
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले स्थानीयहरुलाई कम्मल वितरण गरेको भन्दै उनीविरूद्ध उजुरी परेको छ । आचारसंहिता जारी भइसकेको अवस्थामा कास्की निर्वाचन क्षेत्र
पाणिनी गाउँपालिका–८ स्थित कमला माविमा कक्षा १० मा अध्यानरत १५ वर्षीय विद्यार्थी सागर नेपालीलाई अनुशासन बाहिर गएको आरोपमा कुटपिट गरेको भन्दै सोही विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय गोविन्दराज पन्थीविरूद्ध पीडित पक्षले
इलामका धेरै विद्यालयमा विज्ञान र गणित विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइमै समस्या भएको छ । सरकारले शिक्षकलाई अध्यापन अनुमति पत्र अनिवार्य गराएपछि गणित र विज्ञान विषयका शिक्षक अभाव भएको हो
मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले पाँचथरका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ । जम्मा ३१ मतदान केन्द्रमध्ये दुई स्थलका चार