INSEC Online

📅 २०८३ असार ११

समाचार

आर्थिक अभावमा उपचार गर्न छाडेर ३० वर्षदेखि खोरमा

  सिद्धलेक गाउँपालिका–२ का सिलाबहादुर नेपालीलाई उपचार गर्न छाडेर ३० वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ । मानसिक स्वास्थ्य समस्याका कारण घरबाट भाग्ने र लडेर मर्ने डरले सिलाबहादुरकी आमा सुकुमायाले खोरमा

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रक्षाका लागि अभियानको आवश्यकता

मानव अधिकारको क्षेत्र र विषय व्यापक एवम् परिवर्तन हुँदै आएकाले अहिलेको परिवेशमा नागरिक तथा राजनीतिक अधिकार भन्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रक्षाका लागि मानव अधिकार अभियान हुनुपर्ने सरोकारवालाहरूले औँल्याएका

आचारसंहिता विपरीत माइकिङ् गर्दै उम्मेदवारको प्रचार

छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका उम्मेदवार प्रमिलादेवी यादवले थालेको माइकिङ् मङ्सिर ७ गते पनि जारी राख्नु भएको छ । चुनाव चिन्ह र उम्मेदवारको पक्षमा मत माग्दै आचारसंहिता विपरीत साउण्ड

आफ्नो पार्टीमा नलागेको भन्दै कुटपिट, आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उम्मेदवारको प्रचार गरेको र पार्टीमा नलागेको भन्दै शान्तिनगर गाउँपालिका–७ का २३ वर्षीय श्याम चौधरीलाई कुटपिट गर्ने नेपाल तरुण दलका कार्यकर्ता तथा शान्तिनगर–७ कै २७ वर्षीय

जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक

राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक मङ्सिर ६ गते सम्पन्न गरेको छ । समीक्षा बैठकमा प्रदेश २ सरकारका प्रमुख तिलक परियारले प्रदेश २ मा

विद्यालय जान दैनिक पाँच घण्टा पैदल

तिला गाउँपालिकामा पर्ने घोडेमहादेव र मालिकाठाटाका बालबालिकालाई विद्यालय जान दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सडक सञ्जालमा नजोडिएका घोडेमहादेव र मालिकाठाटा साविकका दुई गाविस हुन् । सङ्घीय संरचनाअनुसार ति

खर्पुनाथ बाहेक अन्य गाउँपालिका व्यक्तिहरूलाई गाउँ प्रवेशमा रोक

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा व्यवस्थापन समितिको बैठकले उपनिर्वाचनको प्रचारप्रसार गर्ने समयमा खार्पुनाथ गाउँपालिका भित्र रहेका नागरिक बाहेक अन्य व्यक्तिहरूलाई प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा मङ्सिर

बिरामीलाई उपचार गर्न दुई दिन बोकेर मात्रै स्वास्थ्य संस्थामा

सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका दुर्गमका बस्तीहरूमा बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था लैजानु पर्ने बाध्याता रहेको छ । स्वास्थ्य चौकीमा उपचार नहुने र बिरामीलाई जिल्ला अस्पतालमा लैजानु पर्ने अवस्था आएपछि

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचार नपाएको गुनासो

ओखलढुङ्गा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा हेल्थ असिस्टेन्ट (एचए) को दरबन्दी भए पनि एक वर्षदेखि खाली छ । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण हुँदैन ।

दुई महिनादेखि बर्थिङ सेन्टर बन्द, सुत्केरी हुने महिलाहरू समस्यामा

मायादेवी गाउँपालिका–७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा कर्मचारीको अभावसँगै स्वास्थ्य केन्द्र अस्तव्यस्त बन्नुको साथै दुई महिनादेखि बर्थिङ सेन्टर सञ्चालन नहुँदा सुत्केरी हुने महिलाहरू समस्यामा परेका छन् । कर्मचारीहरूको समायोजनमा

वडाअध्यक्षको शङ्कास्पद मृत्यु, छानविन गर्न माग

पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष राजबहादुर चन्दको मृत्यु शङ्कास्पद भएको भन्दै नेपाली कांगे्रस जिल्ला कार्यसमिति बैतडीले घटना छानबिनको माग गरेको छ । मङ्सिर ५ गते एक विज्ञप्ति जारी गर्दै कांग्रेसले

दाइजोमा मोटरसाइकल नपाएको भन्दै पत्नीको हत्या गरेको पीडित पक्षको आरोप

मिथिला विहारी नपा–३ की २२ वर्षीया कुसुमकुमारी मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले २५ वर्षीय पति प्रकाश मण्डलविरूद्ध प्रहरीमा उजुरी गरेको छ । तर, प्रहरीले उजुरी दर्ता गर्न

जिल्ला समन्वय समिति प्रमुख नेपालमाथी दुर्व्यवहार

गल्छी गाउँपालिका–१ निवासी जिल्ला समन्वय समितिका प्रमुख ६८ वर्षीय जगन्नाथ नेपालमाथी नीलकण्ठ नगरपालिका–१ का वडाअध्यक्ष ४५ वर्षीय गणेश गुरुङ र नीलकण्ठ नगरपालिका–१ का ३४ वर्षीय ध्वजबहादुर गुरुङले मङ्सिर ६ गते

महोत्तरीमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार

पिपरा गाउँपालिका प्रवेश गर्ने बित्तिकै अर्कै माहोल देख्न सकिन्छ । केही दिनअघिसम्म अन्य ठाउँजस्तै देखिने यो गाउँपालिका अहिले रङ्गिन बनेको छ । जताततै पोष्टर, पम्पलेट, तुल, व्यानर झुण्ड्याइएका कारण पिपरा

पार्टीको झण्डा बोक्नेलाई मतदाता शिक्षामा खटाएको भन्दै दलहरूद्वारा आपत्ति

पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँ गाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले राजनीतिक

नौकुण्ड गाउँपालिकाभर स्वास्थ्यकर्मी अभाव

कर्मचारी समायोजनका कारण दुई महिनाअघि नौकुण्ड गाउँपालिकाबाट ११ जना स्वास्थ्यका कर्मचारी सरूवा भएर गएपनि अहिलेसम्म एक जना पनि सरूवा भएर नआउँदा स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा नपाएको स्थानीयको गुनासो छ

उपनिर्वाचनलाई लक्षित गर्दै विद्यालयमा निर्वाचन परिचालन कमिटी गठन

देशमा यतिबेला उपनिर्वाचनको माहोल छ । विभिन्न कारणले रिक्त हुन पुगेका सङ्घ, प्रदेश र स्थानीय तहका पदपूर्तिको लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता पनि लागु भएको छ । उपनिर्वाचनमा

मतदातालाई प्रभाव पार्न आयोजना गरिएको भोजभतेर प्रहरीले रोक्यो

सखुवा प्रसौनी गाउँपालिका–५ महुवनमा वडाध्यक्षका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । उपनिर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता जारी

लैङ्गिकमैत्री प्रदेश बनाउनमा प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री बराल

लैङ्गिक हिंसा रहिरहँदासम्म समृद्ध नेपाल र सुखी नेपाली भन्ने नाराले सार्थकता नपाउने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश ५ ले बुटवलमा

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई मङ्सिर ४ गते होटेलमा आउने ग्राहकसँग जबरजस्ती यौन कार्य गर्न लगाएको आरोपमा प्रहरीले गोदावरी नपा—२ अत्तरियास्थित राजु होटेलकी सञ्चालिका ३६ वर्षीया गौरादेवी रानालाई मङ्सिर ५ गते गिरफ्तार