विद्यालयमा खानेपानीको अभाव हुँदा समस्या
शुभकालिका गाउँपालिका–२ मा रहेको भैरव आधारभूत विद्यालयमा खानेपानीको चरम अभाव भएको छ । कक्षा तीनसम्म पठनपाठन गराइने यस विद्यालयमा धारा भएपनि मुहान भत्किएपछि एक वर्षदेखि पानी नआउँदा अध्ययनरत बालबालिका खानेपानीबाट
शुभकालिका गाउँपालिका–२ मा रहेको भैरव आधारभूत विद्यालयमा खानेपानीको चरम अभाव भएको छ । कक्षा तीनसम्म पठनपाठन गराइने यस विद्यालयमा धारा भएपनि मुहान भत्किएपछि एक वर्षदेखि पानी नआउँदा अध्ययनरत बालबालिका खानेपानीबाट
अपाङ्गता भएका विद्यार्थीले पोषणयुक्त खाना नपाएको गुनासो गरेका छन् । यहाँका तीनओटा आवासीय विद्यालयमा बस्दै आएका विद्यार्थीले गुनासो गरेका हुन् । जुम्लाका तीनओटा विद्यालयमा अपांगता भएका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गरिएको छ ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले २० वर्षीय दाजुविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय विजयपुर उजुरी दिएको छ । पीडित बहिनीलाई मङ्सिर ५ गते उखु बारीमा बलात्कार गरेको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका–८ का २४ वर्षीय भरत रानामगरलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभनमा पारी मङ्सिर १ गते
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–४ का २३ वर्षीय प्रविण कापरलाई गिरफ्तार गरी उजुरी दर्ता गर्न माग गर्दै पीडित परिवारजनले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते धर्ना दिएका
वीरगंज मनपा–१० आर्दशनगर निवासी ५३ वर्षीय नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र सोही पार्टीेका वीरगंज मनपा–१ छपकैया निवासी ४७ वर्षीय नेपाली कांग्रेस वीरगंज महानगर समितिका सभापति भोला साह कलवारबीच
शिवपुर गाउँपालिका–५ का मिलन बिकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले शिबराज नपा–५ चनौटाका ६९ वर्षीय भिमप्रसाद आचार्यलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । आफ्नो घरमा कात्तिक ३० गते घरपैँचो
४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नपा ६ का ४५ वर्षीय सरेन्द्र कुगेनाम्बालाई मङ्सिर ५ गते १० वर्ष कैदको फैसला गरेको छ । मोहनराज भट्टराईको इजलासले कसुरदारबाट
२० वर्षीया युवतीलाई अश्लिल तस्वीर पठाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कावासोती नपा–३ का २८ वर्षीय अभिषेक परियारविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मङ्सिर ६ गते उजुरी
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका इन्चार्ज सानोभेरी गाउँपालिका–२ रूकुमका ४२ वर्षीय कमानसिङ् नकाल र म्याग्दी जिल्लाकै सेक्रेटरी बाग्लुङ नपा–३ का ४८ वर्षीय बाबुलाल शाक्यलाई मङ्सिर ३
द्वन्द्वले सिर्जना गरेको पीडाले द्वन्द्व पीडितहरूको घाउमा मल्हम लगाउन नसकेको द्वन्द्व पीडितहरूले बताएका छन् । मङ्सिर ५ गते राजधानीमा आयोजित विस्तृत शान्ति सम्झौताको १३ औँ वर्षमा सङ्क्रमणकालिन न्याय विषयक छलफल
दश वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबीच २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा हुँदासम्म पनि द्वन्द्वपीडितका
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्कालाई मङ्सिर ४ गते एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश मेदिनीप्रसाद पौडेलको
तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १७ वर्षीय बालकलाई सप्तरी जिल्ला अदालतले मङ्सिर ५ गते १ वर्ष ६ महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका–६ लकान्द्रका २४ वर्षीय हिमाल थापालाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १ गते ठाँटीकाँध गाउँपालिका–६
दुधौली नगरपालिका–१४ को ककुरठाकुरमा अज्ञात पक्षले मङ्सिर ४ गते राति मारूती सिमेन्टका हेवी सवारी साधनमा बम विस्फोट गराएको छ । बम विस्फोटबाट सिमेन्टको कच्चा सामग्री चुनढुङ्गा उत्खनन् गर्न गएका तीन
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कन्काई नगरपालिका–४ का ३८ वर्षीय रत्नबहादुर अधिकारीलाई मङ्सिर ४ गते ६ महिना कैद सजाय फैसला गरेको छ । न्यायाधीश विश्वनाथ भट्टराईको
लिखु तामाकोसी गाउँपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिमा तीन महिनादेखि डाक्टर नहुँदा बिरामीहरू स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । सो स्वास्थ्य केन्द्रका डाक्टर गुटी झा समायोजनामा परेपछि तीन
राजविराज नपा–२ तेतरी गाछीकी १८ वर्षीया कोमल साफीको मङ्सिर ४ गते शङ्कास्पद अवस्थामा शव फेला परेको छ । घरमा एक्लै रहेको अवस्थामा कोठाभित्र बिछ्यौनामा मृत अवस्थामा फेला परेकी साफीको घाँटीमा
षडानन्द नगरपालिका–८ सेमेङमाकी ३० वर्षीया वीणा तामाङलाई अपरिचित व्यक्तिले आक्रमण गरी स्तन काटिदिएको पीडित पक्षको आरोप छ । खोलामा कपडा धुन गएकी पीडित महिलालाई मङ्सिर ४ गते अपरिचित व्यक्तिले स्तन