INSEC Online

📅 २०८३ असार ११

समाचार

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई प्राथमिक उपचारमा समस्या

जिल्ला कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीहरूलाई प्राथमिक उपचारमा समस्या भएको छ । कारागारमा चौथो, पाँचौ र छैठौँ तहका स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि ०७६ साल असोज २८ गतेदेखि कुनैपनि

प्रतिबन्धित नेकपा निकट जनपत्रकार सङ्गठनमा आबद्ध पत्रकार गिरफ्तार

रुपा गाउँपालिका–४ सिद्ध बस्ने २६ वर्षीय पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट मङ्सिर १ गते गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार सङ्गठनमा

हत्या घटनाका आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया सीता सोरेनको हत्या गरेको आरापमा प्रहरीले भाइहरू ५१ वर्षीय विजय किस्कु र ३२ वर्षीय वीरेन्द्र किस्कुलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । जग्गाको अंश

जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र

बालविज्याँईमा परेका बालक वयस्कसँगै कारागारमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १७ वर्षीय बालकलाई वयस्कसँगै जिल्ला कारागारमा राखिएको पाइएको छ । पीडित बालिकालाई आरोपितले गत असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

प्यूठानका ६ ओटा मतदानस्थल संवेदनशील

प्यूठानमा मङ्सिर १४ गते हुने उप निर्वाचनका लागि तोकिएका मतदानस्थल मध्ये ६ ओटा मतदानस्थल संवेदनशील रहेका छन् । ऐरावती गाउँपालिका–१, २ र प्यूठान नपा–२ मा वडा अध्यक्ष पदका लागि हुने

सामाजिक दृष्टिकोण परिवर्तन नभएसम्म लैङ्गिक हिंसा रहिरहन्छः पोखरेल

समाजमा रहेको पितृसत्तात्मक सामाजिक दृष्टिकोण परिवर्तन नभएसम्म लैङ्गिक हिंसा रहिरहने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । महिला बालिकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका–२ डिंगास्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय चक्रबहादुर थापालाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका

बालिका शिक्षाले मुलुकलाई समृद्ध बनाउँछः सरोकारवाला

बालिकाहरूको शिक्षाका लागि सुरक्षा र संरक्षण नभएसम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक नहुने एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले मङ्सिर १ गते बुटवलमा

प्रतिबन्धित नेकपाका क्षेत्रीय इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका क्षेत्रीय इञ्चार्ज औरही गाउँपालिका–४ का ६० वर्षीय लालबाबु ठाकुरलाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ । चन्दा सङ्कलन गर्दै गरेको अवस्थामा ठाकुरलाई सशस्त्र

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बबई गाउँपालिका इञ्चार्ज बबई गाउँपालिका–५ बबरपुरका ३२ वर्षीय निमबहादुर डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । बबई गाउँपालिका–५ ट्वाङखोलाबाट प्रदेश–३–०२००७ प १२०४ नं. को जिक्सर

बालविवाह र बहुविवाह घटनाको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

राजगढ गाउँपालिका–५ मलेकपुरकी २२ वर्षीया नितुकुमारी दासका पति कमलकुमार दासले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीकी १८ वर्षीया अनीता भनिने विष्णुमाया राईसँग बालविवाह तथा बहुविवाह गरे पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्सिर

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–१३ का ४० वर्षीय लिला बिकविरूद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक २९ गते उजुरी दिएको छ । पीडित महिलालाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा–५ का ३७ वर्षीय लक्ष्मण भण्डारीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २९ गते बलात्कार प्रयास

खाने अन्न नभएपछि गिठ्ठा खोज्दै राक्सीराङका चेपाङ

मकवानपुरको पश्चिमी विकट क्षेत्र राक्सीराङका चेपाङ बस्तीमा खाने अन्नको अभाव बढ्दै गएपछि चेपाङहरू जङ्गलमा गिठ्ठा खोजेर खानेकुराको जोहो गर्ने गरेका छन् । राक्सीराङ गाउँपालिका–७ दामराङलगायत गाउँपालिकाको अधिकाँश वडामा बसोबास गर्दै

दलीय आधारमा पदाधिकारी नछान्न द्वन्द्वपीडितको आग्रह

सरकारले सङ्क्रमणकालीन न्यायका दुवै आयोगमा दलिय आधारमा अध्यक्ष र सदस्यहरू सिफारिस गर्न लागेकोप्रति द्वन्द्व पीडित साझा चौतारीले आपत्ति जनाएको छ । कात्तिक ३० गते चौतारीका तर्फबाट अध्यक्ष भागिराम चौधरी र

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाह गरेर घरमा भित्र्याउन लागेको बेलामा प्रहरीले तादी गाउँपालिका–२ का २१ वर्षीया उसन जिम्बा तामाङसहित बालिकालाई पनि कात्तिक २९ गते गिरफ्तार गरेको छ । कानुनले बालविवाहलाई निषेध

प्रतिबन्धित नेकपाका गाउँपालिका इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका शान्तिनगर गाउँपालिका इञ्चार्ज ३० वर्षीय प्रकाश बुढा मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । निर्वाचनविरूद्ध शङ्कास्पद गतिविधि गरेको भन्दै बुढा मगरलाई कात्तिक २९ गते शान्तिनगर

दुर्गमका गाउँपालिकामा कर्मचारी अभाव, सेवाग्राहीलाई सास्ती

तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकामा कर्मचारी अभाव भएका कारण सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । आर्थिक वर्षको पहिलो चौमासिकका कामकाज सम्पादनमा बाधा पुगेको ति गाउँपालिकाहरूले जनाएका छन । तिनपाटन गाउँपालिकामा गत

संसदीय टोलीद्वारा निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन

सङ्घीय संसद अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको पाँच सदस्यीय टोलीले कात्तिक २९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । समितिद्वारा स्थायी