INSEC Online

📅 २०८३ असार ११

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनवल नपा–६ का  ६१ वर्षीय कुमबहादुर गुरुङलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते यौन दुर्व्यवहार

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बेलवारी नगरपालिका–८ का ८४ वर्षीय तिलविक्रम राईलाई मङ्सिर ३ गते ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले कैदसँगै

बलात्कार घटनाका आरोपित गरिफ्तार

२२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय ससुरालाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै मङ्सिर ३ गते जिल्ला

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ४८ वर्षीय नन्दराम थापालाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर २ गते उनकै घरबाट गिरफ्तार गरेको छ । जिल्ला अदालत बागलुङको

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा रङ्गेली नगरपालिका–६ का २२ वर्षीय सचिन मण्डललाई जिल्ला अदालतले मङ्सिर २ गते एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश किशोर घिमिरेको

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतहट जिल्लाको रङ्गपुर घर भई महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने ३४ वर्षीय चक्रबहादुर योन्जन लामालाई जिल्ला अदालतले मङ्सिर २ गते आठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई मङ्सिर १ गते बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगङ्गा नगरपालिका–३ झीलका २२ वर्षीय दिपक आउजीलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । महिनावारी भएको बेला घरभन्दा बाहिरको कोठामा

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ५८ वर्षीय बाबुलाई दुई वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश किशोर घिमिरेको इजलासले यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

आदर्श गाउँपालिका–१ बाँझककानीकी २० वर्षीया कामना खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले  २० वर्षीय पति कृष्ण खड्कालाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ३० गते कुटपिट

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१ का २३ वर्षीय दरपीलाल ठाकुर र २४ वर्षीय श्याम कापरलाई इलाका प्रहरी कार्यलय मिर्चैयाले मङ्सिर २ गते गिरफ्तार

प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारविरुद्ध मुद्दा दायर

सङ्घीय सरकारले ल्याएको वन ऐनविरूद्ध प्रदेश २ सरकारले सर्वोच्चमा मङ्सिर २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो । ऐनका अधिकांश दफा संविधानसँग बाझिएको भन्दै प्रदेश २ सरकारको उद्योग, पर्यटन,

नगरपालिकाको नियन्त्रणमा परेका ट्रष्टका सुरक्षा गार्डको प्रहरीद्वारा उद्धार

भक्तपुर नगरपालिकाले भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गाको संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कार्यस्थलबाट जबरजस्ती उठाएर नियन्त्रणमा लिई नगरपालिकाको कार्यालयमा राखेको दुई घण्टा पछि नेपाल प्रहरीले उद्धार गरी ट्रष्टलाई बुझाएको

कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई छिमेकी ५८ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव, २५ वर्षीय राजेशकुमार यादव, २३ वर्षीय उमेशकुमार यादव, रामकुमारका भाइ

सङ्क्रमणकालीन न्यायका लागि दुई आयोगका पदाधिकारी नियुक्त गर्न नाम सार्वजनिक

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरू सिफारिस गर्न बनेको समितिले ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको छ । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा

बलात्कार गरेको कसुरमा साढे ११ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बैतडी जिल्ला पाटन नगरपालिका–४ का १९ वर्षीय सागर भट्ट र सोही नगरपालिका–३ का २८ वर्षीय अमरराज अवस्थीलाई सर्वोच्च अदालतले जनही साढे ११ वर्ष कैद

सूचनाको हक र गुणस्तरीय सेवाबाट वञ्चित गराइएको उपभोक्ताको आरोप

सिद्धिचरण नगरपालिका–१० बेतिनीका उपभोक्ताले वडा कार्यालयले सूचनाको हक र गुणस्तरीय सेवाबाट वञ्चित गराएको आरोप लगाएका छन् । वडाभित्र सञ्चालन हुने विकासका योजना सञ्चालन गर्न उपभोक्ता समिति गठन, योजना सञ्चालन तथा

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी सगठन अखिल क्रान्तिकारीका लमजुङ अध्यक्ष तनहुँ व्यास नगरपालिका–६ सिसाघाट २६ वर्षीय सुनिल कुमाललाई प्रहरीले मङ्सिर २ गिरफ्तार गरेको छ । मङ्सिर १ गते

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

७५ वर्षीया महिलालाई अपरिचित व्यक्तिले कात्तिक ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ । घरमा एक्लै बसिरहेका बेलामा मखुण्डो लगाएर आएका अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै

व्यवस्थापन समिति गठन विवादका कारण नौ दिनदेखि विद्यालय बन्द

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बोहोरा र प्रधानाध्यापक प्रकाश जैसीले विद्यालय व्यवस्थापन समिति गठनमा एकल निर्णय गरी नयाँ व्यवस्थापन समिति गठन चयन गरेको भन्दै बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकाद्वारा नौ

कारागारमा पति भेट्न गएकी महिला कारागार परिसरबाटै गिरफ्तार

कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ की २८ वर्षीया बिमला सेरेलालाई जिल्ला कारागार, कैलाली परिसरबाट मङ्सिर २ गते प्रहरीले गिरफ्तार गरेको छ । बिमलाका पति लक्ष्मण सेरेलालाई भेट्न जिल्ला कारागार पुगेकी बिमलालाई