INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

अस्पतालबाट रिफर भएका विरामीले हवाई टिकट नपाएको भन्दै प्रशासनमा धर्ना

जिल्ला अस्पतालबाट रिफर गरिएका विरामीले  समयमा हवाई टिकट नपाउँदा विरामी र विरामीका आफन्तद्वारा जिल्ला प्रशासन कार्यालय, हुम्लामा धर्ना दिएका छन् । सडक सञ्जालले नछोएको हुम्ला

ऋण खोजेर सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

चंखेली गाउँपालिका–५ की ३५ वर्षीया तुला तामाङ्गलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ ५ गते सुत्करी भएकी तामाङलाई तीन दिनदेखि रक्तश्राव भएपछि जेठ ७ गते

हत्या घटनाका आरोपित गिरफ्तार

खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई

खाद्यान्न ढुवानीका लागि तुइनको प्रयोग गर्न बाध्य

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, हुम्लाको खाद्यान्न तुइनबाट ढुवानी गर्न बाध्य भएको छ । सर्केगाट गाउँपालिका नजिक रहेको कर्णाली नदिमा पुल

झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु

खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले

चंखेली गाउँपालिकामा स्थगित भएको मतदान पुन : सम्पन्न

चंखेली गाउँपालिका–२ को माहादेव मावि केन्द्रमा वैशाख ४ गते पुन : मतदान सम्पन्न भएको छ । गत वैशाख ३० गते स्थगित भएको सो मतदान वैशाख

खार्पुनाथको मतगणना स्थलमा झडप तीन जना घाइते

खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलमा वैशाख ३१ गते झडप हुदाँ तीन जना घाइते भएका छन् । झडपमा खार्पुनाथ गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाही, सोही ठाउँका

गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारका कार्यकर्ता बीच झडप मतगणना स्थगित

अदानचुली गाउँपालिकामा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच वैशाख ३१ गते मतगणनाको विषयमा झडप हुँदा मतगणना कार्य रोकिएको अदानचुली गाउँपालिका निर्वाचन अधिकृत यमप्रकाश बास्कोटाले बताउनु

पाँच दलिय गठबन्धन र नेकपा एमालेका कार्यकर्ता बीच झडप

अदानचुली गाउँपालिका–२ साउबाडामा पाँच दलिय गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच वैशाख २७ गते राति करिब १० बजे झडप भएको छ । साउबाडामा नेकपा एमालेबाट अदानचुली

नेकपा माओवादीद्वारा एमालेका कार्यकर्तालाई ढुङ्गा प्रहार गरेको आरोप

नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्ता माथि ढुङ्गा प्रहार गरेको नेकपा एमाले पार्टीका कार्यकर्ताले आरोप लगाएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् हुम्ला

निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा कर्मचारीलाई मतदान केन्द्र पुग्न जोखिम

भौगोलिक आधारमा सदरमुकामबाट टाढा रहेका हिमाली जिल्लामा निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा कर्मचारीलाई मतदान केन्द्रसम्म पुग्न जोखिम मोल्नु परेको छ । आसन्न वैशाख ३० गते

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदानको अभ्यास

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदान अभ्यास हुम्लामा वैशाख २७ गते सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, हुम्लाले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका

एक लाखको माला लगाउने अध्यक्ष पदका उम्मेदवारलाई स्पष्टिकरण

आफ्नै पार्टीका स्वतन्त्र उम्मेदवारबाट एक लाख रुपियाँको माला लगाएर समर्थन निष्कृय बनाएका ताँजाकोटमा गठबन्धन दलका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लालकेश जैसी र नगद रुपियाँको माला

सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रका कर्मचारीले मतपत्र बुझे

सदरमुकामदेखि टाढा रहेका जिल्लाका ६ मतदान केन्द्रमा खटिने कर्मचारी मतदान स्थलतर्फ वैशाख २२ गते प्रस्थान गरेका छन् । पैदल हिडेर जानुपर्ने यी मतदान स्थलमा पुग्न

आठ महिनादेखि तलब भत्ता नपाएको विरोधमा वडा कार्यालयमा तालाबन्दी

आठ महिनादेखि सर्केगाड गाउँपालिका–४ साँयाका वडा अध्यक्ष, प्रशासन सहायकले तलव र चारजना वडा सदस्यले भत्ता नपाएको भन्दै वैशाख १७ गतदेखि वडा कार्यालयमा लगाइएको ताला आजसम्म

चुनाव खर्च भन्दै लालकेश जैशीको गलामा रुपियाँको माला

ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उहाँकै प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अकविर खड्काले एक लाख रुपियाँ (हजारका नोटको) माला लगाइदिनु भएको छ

कर्णालीका मन्त्री चुनावी प्रचारमा गएको भन्दै नेकपा एमालेले उजुरी दियो

कर्णाली प्रदेशका अधिकांश मन्त्रीहरू सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी प्रचारमा लागेको नेकपा एमाले जिल्ला कमिटि हुम्लाले आरोप लगाएको छ । निर्वाचन आयोगको स्थानीय निर्वाचन आचारसंहितामा

प्रकाशित समाचारमा चित्त नबुझेपछि पत्रकारलाई धम्की

चंखेली गाउँपालिका–५ नेप्का घर भई नेपाल टेलिभिजन र नयाँ पत्रिका दैनिकको हुम्ला जिल्ला सम्वाददता ३१ वर्षीय नरजन तामाङलाई ताँजाकोट गाउँपालिका–४ गल्लावाडाका २६ वर्षीय पशुपति सन्ज्याल,

लिमीका ६० जना बालबालिका टाइफाइड रोग विरुद्धको खोप लगाउनबाट वञ्चित

नाम्खा गाउँपालिकाको–६ लिमीका ६० जना बालबालिका टाइफाइड रोग विरुद्धको खोप लगाउनबाट वञ्चित भएका छन् । गाउँपालिकाभरि नै १ हजार १ सय १० जना बालबालिकालाई टाइफाइड

पाम्लाथुङवासी ६ महिनादेखि खोलाको धमिलो पानी पीउन बाध्य

सिमकोट गाउँपालिका–७ पाम्लाथुुङका स्थानीय डेढ घण्टाको पैदल हिँडेर खोलाको धमिलो पानी प्रयोग गर्न बाध्य छन् । गाउँमा खानेपानी आपुर्ति गर्दै आएको पाइप लाइन सडकमा रहेको

अन्य

भिडियो