INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

वडाध्यक्ष सम्मिलित समूहद्वारा एमाले प्रदेश कमिटी सदस्यमाथि कुटपिट

ताँजाकोट गाउँपालिका–५ का ४० वर्षीय वडाध्यक्ष बर्ख बुढाको नेतृत्वको समूहले सोही गाउँपालिका–५ को मदान घर भई नेकपा एमाले प्रदेश कमिटी सदस्यका रूपमा क्रियाशील ४७ वर्षीय

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलको प्रतिबद्धता

स्थानीय तह निर्वाचन ०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलहरूका प्रमुखहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय हुम्लाले चैत २७ गते अयोजना

एकीकृत माओवादी केन्द्रका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष फडेराको घर तोडफोड

एकीकृत माओवादी केन्द्र अदानचुली गाउँपालिका हुम्लाका कार्यकर्ताले अदानचुली गाउँपालिका–३ फडेरा बाडा घर भएका अदानचुली गाउँपालिकाका अध्यक्ष ५२ वर्षीय दल फडेराको घरमा तोडफोड गरेको पीडितले आरोप

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द गरिएको छ । सर्केगाड गाउँपालिका–४ को हिमज्योती माविका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो ।

डाँडाफया स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्यचौकीमा एक सातादेखि स्वास्थ्यकर्मी नभएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । विभिन्न रोगका उपचारका लागि आएका सेवाग्राही स्वास्थ्यचौकीमा ताला लगाएर बन्द

हुम्लाका नौ ओटा मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिको टोलीले हुम्लाका सात ओटै स्थानीय तहमा पुगेर पायक पर्ने मतदानस्थल र संवेदनशीलताबारे अध्ययन गर्ने क्रममा हुम्लाका नौ ओटा मतदानस्थल अति संवेदनशील रहेको

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि हुम्लाका ३९ विद्यालय छनोट

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा हुम्लाका ३९ ओटा विद्यालय छनोट गरिएको छ । जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका विद्यालयमध्ये

मतदान केन्द्र स्थापना गर्न माग

ताँजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयले आगामि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि गाउँमै मतदान केन्द्रको माग गरेका छन् । गाउँबाट मतदान केन्द्र

विधुत अवरूद्ध हुँदा कार्यालयका कामकाज प्रभावित

डेढ हप्तादेखि विधुत अवरूद्ध हुँदा खार्पुनाथ गाउँपालिकाका विभिन्न कार्यालयको कामकाज प्रभावित भएको छ । हिल्दुम विधुत वितरण केन्द्रबाट प्रसारित लाइनमा माघ २७ गतेदेखि समस्या आएपछि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका-१ लालीका १९ वर्षीय अजबहादुर शाहीलाई प्रहरीले ०७८ माघ २९ गते बझाङको जय पृथ्वी नगरपालिका-७ तमइल बजारबाट गिरफ्तार

रक्तश्रावबाट थला परेकी महिलाको उद्धार हुन सकेन

एक हप्तादेखि रक्तश्रावबाट थला परेकी सर्केगाड गाउँपालिका–१ छ्याँगी गाउँकी २८ वर्षीया कमला शाहीको उद्धार हुन नसकेको परिवारले गुनासो गरेका छन् । दुई छोरी रहेकी महिलाको

समयमै उपचार नहुँदा आमा र बच्चाको मृत्यु भएको भन्दै अस्पतालमा धर्ना

समयमै उपचार नहुँदा जिल्ला अस्पतालमा एक आमा र बच्चाको मृत्यु भएपनि पीडितहरू आन्दोलित भएका छन् । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका कामीको माघ ७

कुकुरको टोकाइबाट घाइते बालिकाको इन्सेकको पहलमा उद्धार

कुकुरको टोकाइबाट घाइते भएकी चङ्खेली गाउँपालिका–६ मेल्छामकी ७ वर्षीया बालिका विमारीय ऐडीलाई इन्सेकको पहलमा उद्धार गरिएको छ । पुस ३० गते कुकुरले टोकेपछि आर्थिक अभावमा

बलात्कार घटनाका आरोपित बिरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिमकोट गाउँपालिका–४ बुराउँसेका ४८ वर्षीय तारासिंह लामा बिरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता भएको छ

घरेलु हिंसा पीडित महिला इन्सेकद्वारा पुनर्स्थापना

घरेलुहिंसा पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाकी ३० वर्षीया जौमती शाहीलाई इन्सेकले पुनर्स्थापना गरेको छ । पीडित शाही र उहाँका पति ३८ वर्षीय भविन्द्र शाहीबीच ०७७ माघ

अन्तर जातीय विवाह प्रकरणः केटीपक्षद्वारा केटाको घर तोडफोड र अपहरण गरेको भन्दै प्रहरीमा उजुरी

सर्केगाड गाउँपालिका–१ जैरका १९ वर्षीय चन्द्रे कामीले सोरू गाउँपालिका–४ मुगुकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेको आरोपमा केटी पक्षले केटा पक्षको घर तोडफोड

कोभिड–१९ बिरूद्धको मोर्डना खोप अभियान सञ्चालन हुन सकेन

५७ जिल्लामा ०७८ पुस ४ गतेबाट सुरू भइरहेको मोर्डना खोप अभियान हुम्लामा भने सुरू हुन सकेको छैन । स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्ला बाहिरबाट आउने

बलात्कार प्रयास कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा हुम्ला जिल्ला अदालतले दार्चुलाको लेकाम गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र साउदलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको

विव्यस सदस्यद्वारा शिक्षकमाथि कुटपिट, विद्यालयमै भयो मिलापत्र

सर्केगाड गाउँपालिका–७ रोडिकोट घर भई सोही गाउँपालिका–८ अंशुबा निमावि रादेउमा कार्यरत ४७ वर्षीय शिक्षक बमबहादुर छत्याललाई सोही गाउँपालिका–८ रादेउ घरभई सोही विद्यालय व्यवस्थापन समितिका सदस्य

अज्ञात पक्षद्वारा नमस्तेको टावरमा आगजनी

सिमकोट गाउँपालिका–७ स्थित धारापोरीको ठाडा ढुङ्गामा रहेको नमस्ते फोनको टावरमा अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । आफू सदरमुकाम सिमकोट आएको समयमा मङ्सिर १४ गते टावरमा

अन्य

भिडियो