INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

किट अभावले कोभिड–१९ सङ्क्रमितको परिक्षणमा समस्या

किट अभावका कारण कोभिड सङ्क्रमणको परिक्षणमा समस्या भएको मैला स्वास्थ्य चौकीले जनाएको छ । पछिल्लो समय जिल्लामा दिनप्रतिदिन कोभिड–१९ सङ्क्रमण बढ्दै जाने तर परिक्षण गर्ने

एक वर्ष अघिदेखि राहत नपाएको बाढी पीडितको गुनासो

एक वर्ष अघि परेको अविरल वर्षाले डुवानमा परेर क्षति भएका तीन घरपरिवारले राहत नपाएको गुनासो गरेका छन् । गत वर्षको असोज र कात्तिक महिनामा परेको

बलात्कार घटनाका आरोपित विरुद्व उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित खार्पुनाथ गाउँपालिका–५ का २५ वर्षीय प्रकाश सुनारका विरुद्व पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, हुम्लामा भदौ ५ गते उजुरी

पाठ्यपुस्तक छपाइमा कमजोरी, बालबालिकाको पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ८ को नेपाली विषयमा दुईवटा पाठ नछापिएर खाली आएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ । विद्यालयले खरिद गरेको

कक्षा कोठामा पानी पसेपछि पठनपाठनमा समस्या

ताजाँकोट गाउँपालिकास्थित धर्मोदय माध्यमिक विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय भवनलाई पहिरोले जीर्ण बनाएपछि विद्यार्थी पानी जमेको कक्षा कोठामा बसेर

ताँजाकोटको जनप्रकाश माविका विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य

ताँजाकोट गाउँपालिका–१ को जनप्रकाश माविका विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । विद्यालयको भौतिक संरचना अभावमा विद्यार्थीहरू खुल्ला चौर र भुइँमै बसेर अध्ययन

वडाले सिफारिस नदिँदा मतदान स्थल छुट्याउने निर्णय कार्यान्वयनमा समस्या

खार्पुनाथ गाउँपालिका–१ र ४ को वडा कार्यालयबाट सिफारिस नआएपछि मालिका मावि र मान्धारा माविको मतदान केन्द्र छुट्याउने जिल्लाको निर्णय कार्यान्वयनमा समस्या आएको छ । निर्वाचन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–७ का २२ वर्षीय लोकबहादुर बिकलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १६

स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गकी ३१ वर्षीया जुना सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकामा कार्यरत खरिदार, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गका ३८

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

रेडियो कर्णाली आवाजका रिपोर्टर, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष सिमकोट गाउँपालिका–४ बुराउसेका ४२ वर्षीय मिग्युर लामालाई कुटपिट गरेको आरोपमा सिमकोट गाउँपालिका–२ ठेहेका ३५ वर्षीय बाँचबहादुर भण्डारीलाई

विद्यार्थीलाई पुस्तक ढुवानी गर्न लगेपछि विद्यालय बन्द, पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका वडा नम्वर ८ स्थित सैपाल हिमाल माध्यमिक विद्यालय बन्द गरि विद्यार्थीलाई विद्यालयको पुस्तक बोकाउन लगेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । हालसम्म पाठ्यपुस्तक

एक हप्ताअघि गाउँपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिकाको कार्यालयमा एक हप्ताअघि करार कर्मचारीले तालाबन्दी गरेपछि गाउँपालिकामा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको छ । गाउँपालिकाको कार्यालयमा साउन ५ गतेदेखि तालबन्दी भएपछि सात

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि अपरिचित व्यक्तिहरूको समूहद्वारा ढुङ्गा प्रहार

जुम्ला घरभई हाल हुम्लाको अदानचुली गाउँपालिकामा कार्यरत निमित्त प्रमख प्रशासकीय अधिकृत ४० वर्षीय टकदत्त प्याकुरेलमाथि साउन ८ गते साँझ ७ बजे अपरिचित व्यक्तिहरूको समूहले ढुङ्गा

इन्सेक अनलाइन लगायत विभिन्न माध्यममा समाचार प्रकाशन र प्रसारण भएपछि निर्माण कार्य सुरु

इन्सेक अनलाइन लगायत विभिन्न माध्यममा समाचार प्रकाशन र प्रसारण भएपछि उक्त समाचारको प्रभावका कारण हुम्ला र मुगुको दोमुख पुल निर्माणको काम सुरु भएको छ ।

निर्माण कम्पनीबाट कामदार कुटिए, अरोपित गिरफ्तार

ताँजाकोट गाउँपालिका–३ का १८ वर्षीय कामदार खेमराज सार्कीलाई ताँजाकोट गाउँपालिकाको अस्पताल बनाउने जिम्मा लिएको कम्पनीका व्यक्तिहरूले साउन ५ गते कुटपिट गरेका छन । घटनामा संलग्न

माउण्टेण्ट हेलिकप्टरका तीनजना टेक्निसियनमाथि कुटपिट

सिमकोटका लागि कर्णाली कोरिडोरको सलिसल्लाबाट खाद्यन्न ढुवानी गर्दै आएको नाइन एन एक केभी कलसाइनको फिस्टेल हेलिकोप्टरमा टेक्निसियनका रुपमा काम गर्दै आएका सर्केगाड गाउँपालिका–७ रोडिकोटका २८

खार्पुनाथ गाउँपालिकाका ९१ जना बालबालिकामा कडा खाले कुपोषण भेटियो

पूर्ण खोपयुक्त गाउँपालिकाका रुपमा चिनिएको खार्पुनाथ गाउँपालिकाका ९१ जना बालबालिकामा कडा खाले कुपोषण भेटिएको छ । खार्पुनाथका पाँचवटै वडाका बालबालिकाहरूको कुपोषण चेकजाँच गर्दा उक्त कुपोषण

प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय धर्मराज न्यौपानेलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–१ गाडापारी घरभई नेकपा एमाले नाम्खा गाउँकमिटिका सचिव ४० वर्षीय आङ

सुत्केरीले कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बन्चित

सिमकोट गाउँपालिकाको वडा नम्वर १ देखि ८ सम्मका करिब १ सय ५ जना सुत्केरीले कर्णाली प्रदेशले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बन्चित

अन्धविश्वासका कारण सुत्केरी हुन स्वास्थ्य केन्द्र जाँदैनन्

खार्पुनाथ गाउँपालिका–३ काराङग गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घण्टाको दूरीमा

अन्य

भिडियो