INSEC Online

📅 २०८३ जेष्ठ २२

सल्यान

एम्बुलेन्स अभावमा बिरामीको मृत्यु

बिरामी परेका बनगाड कुपिन्डे नपा–१ निवासी ४३ वर्षीय डिल्ली बहादुर बुढाले एम्बुलेन्स नपाउँदा उपचार नपाएर ज्यान गुमाउनु परेको परिवारले गुनासो गरेका छन् । भारतबाट केही

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला

सल्यानका ९ हजार ७ सय परिवार खानेपानीको पहुँचबाट वञ्चित

सल्यानका ९ हजार ७ सय परिवार खानेपानी पहुँचबाट वञ्चित रहेको खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका ४६ हजार ३

रोजगारीका अन्य अवसर नहुँदा बालुवा गिट्टीको कामबाट दैनिकी सञ्चालन

दार्मा गाउँपालिकाको भल्चौरका लालबहादुर थापाले बालुवा चालेर आफ्नो पढाइ खर्च जुटाउने गरेको बताउनु भयो । स्थानीय विद्यालयमा एसईई सकाएर उच्च शिक्षा हासिल गर्न जिल्लाको शारदा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइलाई प्रहरीले फागुन २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा जोड

शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक सल्यानको आयोजनामा फागुन २६ गते सदरमुकाम खलङ्गामा आयोजित शिक्षा

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल गठन भएको छ । मानव अधिकारका क्षेत्रमा कृयाशील अधिकारकर्मीहरू असुरक्षित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई फागुन २० गते बलात्कार गरेको आरोपमा शिद्ध कुमाख गाउँपालिका –३ निवासी २२ वर्षीय राजु परियारलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ

उपचारका क्रममा कैदीको मृत्यु

जिल्ला कारागार सल्यानमा कैद जीवन बिताइरहेका ८४ वर्षीय जिवलाल बोहराको उपचारको क्रममा मृत्यु भएको छ । कमजोरीले थला परेपछि एक हप्ता अघिदेखि जिल्ला अस्पतालमा उपचार

जग्गा उपलब्ध गराउन भूमिहिनको आग्रह

सल्यानका भूमिहिन तथा सुकुम्बासीहरूले बास बस्ने जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । ०७७ फागुन २१ गते सल्यान खलङ्गामा इन्सेक सल्यानले आयोजना गरेको आवासको

यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १०

विद्यालयको छाना नहुँदा विद्यार्थीलाई सास्ती

बनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको छाना हावाहुरीले उडाएको एक वर्ष पुग्नै लाग्दा समेत मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा शारदा नगरपालिका-१५ का १६ वर्षीय बालकलाई १२ वर्ष कैद सजायको फैसला भएको भएपनि कसुर ठहरिँदा आरोपित नाबालक भएकाले चार

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

११ वर्षीया बालिकालाई ०७७ माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ३२ वर्षीय भतिजा विरूद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७७ फागुन ६ गते हाडनाता

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले कुमाख गाउँपालिका –४ निवासी १८ वर्षीय राजु केसीलाइ फागुन ५ गते  गिरफ्तार गरेको छ । आरोपितले बालिकालाइ ०७७ पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाइ प्रहरीले माघ २१ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कारको आरोप लागेर फरार रहेका कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानी निवासी ८४ वर्षीय जितलाल बोहरालाइ प्रहरीले चार वर्षपछि घरबाटै गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित छत्रेश्वरी गाउँपालिका–७ निवासी ५३ वर्षीय इश्वर रानालाइ प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस २४ गते बलात्कार

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सल्यानको आयोजनामा पुस २२ गते वनगाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बिषयमा अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । कार्यक्रममा

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१५ वर्षीया बालिकालाई ०७७ पुस ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कुमाख गाउँपालिका–४ निवासी १८ वर्षीय राजु केसी विरूद्ध ०७७ पुस १३ गते जिल्ला

अन्य

भिडियो