INSEC Online

📅 २०८३ श्रावण ११

सर्लाही

पूर्व राज्यमन्त्रीको हत्या

मलंगवा नगरपालिका-४ निवासी पूर्व राज्यमन्त्री ७७ वर्षीय रामचन्द्र राय यादवको ०८१ साउन ६ गते राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निजको कृषि फारममा हत्या भएको छ ।

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विष्णु गाउँपालिका-६ का ३२ वर्षीय सुबोध कुमार राउतलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार ३१ गते सात वर्ष कैद सजायको

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार ३० गते बलरा नगरपालिका-२ का ३४ वर्षीय मो. शेख सदिकविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णु गाउँपालिका-६ का २३ वर्षीय निरज यादवविरुद्ध पीडित पक्षले ०८१ असार २८ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२९ वर्षीया महिलालाई बलात्कार गरेका फरार आरोपित गोडैता नगरपालिका-१ का ३५ वर्षीय रविन्द्र कुमार महतोविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८१ असार २६ गते मुल्तबीमा राख्ने

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित लालबन्दी नगरपालिका-३ जब्दीका ३३ वर्षीय मोहन प्रसाद यादवविरुद्ध ०८१ असार २५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा

दाइजाेकाे निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर्वा नगरपालिका-४ की २३ वर्षीया सुनिता कुमारी यादवलाई ०८१ असार ६ गते पति २५ वर्षीय मोहनकुमार यादव र सासु ५८ वर्षीया जसियादेवी यादवले थप दाइजाेकाे

दाइजाेकाे निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

पर्सा गाउँपालिका-३ की २४ वर्षीया महिला रामकुमारी यादवलाई ०८१ असार ७ गते पति २५ वर्षीय दिनेश यादवले थप दाइजोको निहुँमा कुटपिट गरेको भन्दै पीडितले असार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-५ रामवन का ३४ वर्षीय जय प्रकाश यादवलाई ०८१ असार २२ गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-४ का ३४ वर्षीय सुवास कुमार महतोलाई ०८१ असार २३ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको

बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित बलरा नगरपालिका-३ जब्दीका ३६ वर्षीय बिसिन्द्र कुमार कुशवाहाविरुद्ध पीडित पक्षले ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा

दुर्व्यवहार, कुटपिट तथा धम्की घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका-१० सलेमपुर की ३३ वर्षीया महिला नुजहान खातुनले सोही ठाउँका ३५ वर्षीय देवेन्द्र राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार २० गते उजुरी

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय सुर्यकान्त मिश्राविरुद्ध पीडित पक्षले ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय दिपेन्द्र कुमार माझीविरुद्ध पीडित पक्षले ०८१ असार २० गते जिल्ला प्रहरी कार्यालय मलंगवामा

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका-३ का ३१ वर्षीय प्रवेश पासवान र ३० वर्षीय बिजय कुमार चौधरीलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार

बलात्कार घटनाको कसुरमा नाै वर्ष कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर्वा नगरपालिका-६ का २९ वर्षीय गणेशप्रसाद यादवलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार २० गते नाै वर्ष कैद सजायको फैसला

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित गोडैता नगरपालिका-१ का ३६ वर्षीय सुरेन्द्र कुमार महतोविरुद्ध ०८१ असार १६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३५ वर्षीय मोहन कुमार बैठाविरुद्ध ०८१ असार १७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

मलंगवा नगरपालिका-४ ढाका बोडरका ३४ वर्षीया फुलोदेवी पासवानले सोही ठाउँका ३३ वर्षीय राजेश कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार १६ गते उजुरी दिनु

‘बोक्सी’ आरोपमा कुटपिट गरेका आरोपितविरुद्ध उजुरी

मलंगवा नगरपालिका-७ मुसैलीकी ४९ वर्षीया पुनिता देवी यादवलाई सोही ठाउँका ३२ वर्षीय संतोष कुमार महतो र ३६ वर्षीया प्रेमकला देवी यादवले ‘बोक्सी’ आरोपमा कुटपिट गरेको

अन्य

भिडियो