INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा डाक्नेश्वरी नगरपालिका र शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीतिक सम्बन्धमा ०८१ असार

आत्महत्या दुरुत्साहन घटना कसुरमा कैद र जरिवाना

सुरुङ्गा नगरपालिका-५ कुशहा टोलका २८ वर्षीय आनन्द पासवान र उनकी प्रेमिका ३५ वर्षीया गीतादेवी पासवानलाई आत्महत्या दुरुत्साहन कसुरमा ०८१ असार २१ गते कैद सजाय र

सप्तरीमा ६ महिनामा बलात्कार र यौनजन्य सात घटना

सन् २०२४ को सुरुको ६ महिनाको अवधिमा सप्तरीमा महिला बलात्कारका दुई, वैवाहिक बलात्कारको एक, बलात्कार प्रयासको एक, यौन दुर्व्यवहारको दुई र मानव बेचबिखनको एक ओटा घटना भएको छ

बालिका बलात्कार घटनाका आराेपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई डाक्नेश्वरी नगरपालिका-४ गोबिन्दपुरका २२ वर्षीय शिवकुमार खंगले अपहरण गरी बलात्कार गरेको भन्दै पीडितका काकाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८१ असार १७ गते

सामूहिक बलात्कार घटनाको उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय दुई बालकविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले ०८१ असार १९ गते उजुरी दर्ता गरेको छ । गाईवस्तुको गोबर

अधिकारकर्मीहररूमाथि भएको यौन दुर्व्यवहार घटनामा अभद्र व्यवहारको उजुरी दर्ता

महादेवा गाउँपालिका-१ चिम्टीमा सञ्चालित स्नेह केन्द्र (महिला मैत्री सुरक्षित स्थल) मा कार्यरत २८ र ४२ वर्षीया मनोविमर्शकर्ता र २५ वर्षीया सहयोगी कर्मचारीमाथि भएको यौन दुर्व्यवहारको

परमादेशपछि कथित बोक्सी आरोप लगाउनेविरुद्ध उजुरी दर्ता

बिष्णुपुर गाउँपालिका-४ सिम्राहा सिंग्यौनकी ४५ वर्षीया सुर्जीकुमारी मण्डलको निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलासले परमादेश गरेपछि घटनाको एक वर्ष दुई महिनापछि ०८१ असार १४ गते

पतिसहित परिवारका सदस्यविरुद्ध अभद्र व्यवहारको उजुरी

राजविराज नगरपालिका-७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहले पति ३३ वर्षीय मनोजकुमार मेहतासहित परिवारका सदस्यहरूमाथि अभद्र व्यवहारको उजुरी दर्ताका लागि दिएको निवेदन ०८१ असार

सप्तरीमा ६ महिनामा १२ जना बालिका बलात्कार घटनामा पीडित

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार सन् २०२४ जनवरीदेखि जुनसम्मको अवधिमा भएको १२ घटनामा १४ देखि १७ वर्ष उमेर समूहका १२ जना बालिका बलात्कार घटनामा पीडित

‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गर्ने आरोपित हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई ‘बोक्सी’ भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ६८ वर्षीय

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व ०८१ असार १४ गते राजविराजमा अर्धवार्षिक

गस्तीमा रहेको प्रहरी र सवारी साधनमाथि आक्रमण

गस्तीमा रहेका प्रहरीको सवारी साधनहरूमा ०८१ असार १० गते ढुङ्गामुढा गरी क्षति पुर्‍याउनुका साथै प्रहरीहरूलाई घाइते बनाएको आरोपमा राजविराज नगरपालिका-६ का २६ वर्षीय सोनु चौहान,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महादेवा गाउँपालिका-४ मनिहार प्रसाहीका २५ वर्षीय शत्रुघ्न कुमार मुखिया ०८१ असार ९ गते गिरफ्तार भएका छन् । घरकोठामा सुतिरहेकी

पत्नी हत्या कसुरमा जन्मकैद

शम्भुनाथ नगरपालिका-५ मोहनपुरकी ३२ वर्षीया किरण कुमारी चौधरीलाई हत्या गरेको कसुरमा उनका पति ३७ वर्षीय इन्द्रदेव चौधरीलाई ०८१ असार ११ गते जन्मकैदको सजाय भएको छ

बालविवाह न्यूनिकरण गर्न दलित किशोरीलाई २० हजार रुपियाँ

बोदेबर्साइन नगरपालिकाले २० वर्ष उमेर पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपियाँ प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि नगरपालिकाले ०८१

स्नेह केन्द्रका महिला कर्मचारीहरुसँग यौनजन्य दुर्व्यवहार

महादेवा गाउँपालिका-१ चिम्टीमा सञ्चालित स्नेह केन्द्र (महिला मैत्री सुरक्षित स्थल) मा कार्यरत महिला कर्मचारीहरूसँग सोही ठाउँस्थित सरदार टोलका २५ वर्षीय इनर सरदार, २५ वर्षीय अर्जुन

ज्येष्ठ नागरिकको हत्या कसुरमा जन्मकैद

खडक नगरपालिका-११ बनौलीकी ७० वर्षीया उमावती चौधरीको हत्या कसुरमा सोही ठाउँका ३६ वर्षीय लक्ष्मी चौधरीलाई ०८१ असार ९ गते जन्मकैद सजाय भएको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अरोापमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका २३ वर्षीय रमेशकुमार यादव ०८१ असार ७ गते गिरफ्तार भएका छन् । आरोपितले ०८१ जेठ

बालविवाह गर्न खोज्ने महिला गिरफ्तार

१८ वर्षीया छोराको बालविवाह गराउन खोजेको आरोपमा सुरुङ्गा नगरपालिका-३ दौलतपुरकी ४२ वर्षीया श्यामदेवी मण्डल ०८१ असार ५ गते गिरफ्तार भएकी छिन् । खडक नगरपालिका-२ बेल्ही

अमानवीय व्यवहार घटनाका आरोपित अदालतमा हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई कथित बोक्सी भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार रहेकी सोही ठाउँकी ४९

अन्य

भिडियो