INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

एम्बुलेन्स तोडफोड र चालकमाथि कुटपिट

हनुमाननगर कंकालिनी नगरपालका-५ योगिनियामा सडक बन्दकर्ता पक्षले भदौ ७ गते जनमुखी बहुमुखी सहकारी संस्थाको स.१च १८१४ नम्बरको एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि कुटपिट गरेको छ

यौन दुर्व्यवहार घटनाकाे कसुरमा कैद सजाय

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा खडक नगरपालिका-३ का २० वर्षीय भविया भनिने मो. नजामलाई २०८१ साउन ३१ गते ६ महिना कैद सजाय भएको

बलात्कार घटनाका फरार आरोपित दुई वर्षपछि हाजिर

१४ वर्षीया बालिका बलात्कारका फरार आरोपित राजविराज नगरपालिका-१ डुमरी टोलका २२ वर्षीय दुर्गानन्द राम दुई वर्षपछि ०८१ साउन ३० गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका

बलात्कार घटनाका फरार आरोपित हाजिर

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नगरपालिका-६ फुलकाहीका ५२ वर्षीय बैद्यनाथ दास ०८१ साउन ३० गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका

दुर्व्यवहार घटनाका आराेपित गाउँपालिका अध्यक्षविरूद्ध उजुरी

कान्तिपुर टेलिभिजनका संवाददाता राजविराज नगरपालिका-२ का ४१ वर्षीय रामनारायण विश्वास, राजविराज दैनिकका प्रकाशक राजविराज नगरपालिका-८ का ४६ वर्षीय नवीनकुमार गुप्ता, नेपाल समाचारपत्रका संवाददाता बोदे बर्साइन

मानव अधिकार समूहको कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले ०८१ साउन २१ गते कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न गरेको

वैध-प्रकाश मानव अधिकार पुरस्कारबाट चौधरी सम्मानित

बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट सप्तरीको रुपनी गाउँपालिका-६ तेरहौताका ५५ वर्षीय मानव अधिकार रक्षक दिलिप कुमार चौधरी सम्मानित हुनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

पत्रकारलाई धम्की दिनेलाई कारबाहीको माग

नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष राजविराज नगरपालिका-८ का ४६ वर्षीय नवीन कुमार गुप्तालाई महादेवा गाउँपालिका-६ का २७ वर्षीय अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएको भन्दै

बाल विवाह उद्योगका फरार बेहुला हाजिर

बालविवाह उद्योग गरेको आरोपमा फरार रहेका सुरुङ्गा नगरपालिका-३ दौलतपुर विसनरियाका १८ वर्षीय सञ्जयकुमार खत्वे ०८१ साउन १५ गते अदालतमा हाजिर भएका छन् । सप्तरी जिल्ला

बाल विवाह घटनाका फरार आरोपित अदालतमा हाजिर

बालविवाह गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नगरपालिका-९ सिमरा टोलका ४६ वर्षीय पुरुष ०८१ साउन १३ गते अदालतमा हाजिर भएका छन् । जिल्ला अदालतमा हाजिर

बलात्कार घटनाका फरार आरोपित अदालतमा हाजिर

१७ वर्षीया बालिकालाई गर्भपतन गरेर फरार रहेका आरोपित बोदे बर्साइन नगरपालिका-६ खमगाडाका ३५ वर्षीय राजकुमार साह ०८१ साउन ८ गते जिल्ला अदालत सप्तरीमा हाजिर भएका

‘बोक्सी’ आरोपमा कुटपिट

राजगढ गाउँपालिका-२ कमलपुरकी ३७ वर्षीया महिलामाथि ‘बोक्सी’को आरोप लगाउँदै अमानवीय व्यवहार र कुटपिट गरेको भन्दै पीडित महिलाले ०८१ साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

मानव अधिकार मैत्री कार्यक्रमका लागि ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले मानव अधिकार मैत्री समाज निर्माणका लागि डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख रामलखन मलाहालाई ०८१ साउन

ज्येष्ठ नागरिक हत्या कसुरमा १० वर्ष कैद

६५ वर्षीय ज्येष्ठ नागरिक पुरुषलाई हत्या गरेको कसुरमा कञ्चनरूप नगरपालिका-१० बदगामा टोलका २८ वर्षीय मनोज पासवानलाई ०८१ असार ३० गते १० वर्ष कैद सजाय भएको

बालिका बलात्कार घटनाको कसुरमा १८ वर्ष कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका-२ मैनाकडेरीका २८ वर्षीय मो. खुर्सिद भनिने कुर्सिद मियाँलाई ०८१ असार ३० गते १८ वर्ष कैद सजाय भएको

ज्येष्ठ नागरिक हत्या कसुरमा जन्मकैद

डाक्नेश्वरी नगरपालिका-९ सखुवाका ६० वर्षीय सुखदेव मण्डललाई हत्या गरेको कसुरमा उनका छिमेकीहरू ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुर्कन भनिने देवेन्द्र महतो, ४०

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाका २३ वर्षीय विकास कुमार यादवलाई प्रहरीले ०८१ असार २७ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतबाट

ज्येष्ठ नागरिक हत्या कसुरमा १० वर्ष कैद

सुरुङ्गा नगरपालिका-७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या कसुरमा सोही ठाउँका २५ वर्षीय प्रमोदकुमार रामलाई ०८१ असार २८ गते १० वर्ष कैद र २५ हजार

बलात्कार घटनाका आराेपितविरुद्ध उजुरी दर्ता

पाँच र ६ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका-५ लोहजराका ४५ वर्षीय गुरुदेब भनिने गुरुदयाल मण्डल विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८१ असार २४ गते

ज्येष्ठ नागरिक हत्या कसुरमा कैद

बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीका ६२ वर्षीय बुद्धिलाल साहको हत्या आरोपमा सोही ठाउँका रामसेवक साहलाई ०८१ असार २४ गते ६ महिना कैद सजायको फैसला भएको छ

अन्य

भिडियो