INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ

कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित श्री रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० पुस १८ गते कार्ययोजना बैठक

बालक हत्या आरोपित गिरफ्तार

हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या आरोपमा फरार रहेका एक जना ०८१ पुष ७ गते गिरफ्तार भएका छन् । इलाका प्रहरी

गर्भपतन घटनाका फरार आरोपित गिरफ्तार

तिलाठी कोइलाडी गाउँपालिका-४ कोइलाडीकी २२ वर्षीया रन्जुदेवी मण्डललाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा फरार रहेका सोही ठाउँका ३७ वर्षीय श्रीराम भनिने शिवेन्द्र मण्डललाई प्रहरीले ०८१ पुस

७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे

७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन

हत्या घटना आरोपमा नवनिर्वाचित वडाध्यक्ष गिरफ्तार

डाक्नेश्वरी नगरपालिका-१ माधोपुरकी महिलाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय तह उपनिर्वाचन ०८१ मा मङ्सिर १६ गते निर्वाचित भएका वडाध्यक्षलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा वृक्षारोपन कार्यक्रम र हाजरी जवाफ प्रतियोगिता

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शम्भुनाथ नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा हाजरी जवाफ प्रतियोगिता र श्री जनता माध्यमिक विद्यालयमा वृक्षारोपन कार्याक्रम गरीएको छ ।

डाक्नेश्वरीमा इन्सेकको परियोजना मूल्याङ्कन कार्ययोजना निर्माण बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानवअधिकार समूहले इन्सेकको परियोजना मूल्याङ्कन कार्ययोजना निर्माण बैठक ०८१ कात्तिक २९ गते सम्पन्न गरेको छ

बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण

कथित बोक्सी आरोपमा अभक्ष कोच्याउन खोज्ने घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया ज्येष्ठ नागरिक महिलालाई कथित बोक्सी आरोपमा मानव अभक्ष कोच्याउन खोज्ने घटनाका आरोपित, पीडितकी बुहारी छिन्नमस्ता गाउँपालिका-४ लालापट्टीकी ४३ वर्षीया रसिदनी खातुनलाई प्रहरीले कात्तिक

मानवअधिकार समूहद्वारा नागरिकता प्रतिलिपिका लागि ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिका-१० को वडा मानवअधिकार समूहले डाक्नेश्वरी नगरपालिका-१० का स्वर्गियमुनर मोची रामको छोरी ४५ वर्षीया धनेश्वरी कुमारी राम र

तालाबन्दीले पाँच ओटा वडा कार्यालयको काम ठप्प, जनजीवन प्रभावित

हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. ५, ६, ७, १२ र १३ को वडा कार्यालयहरूमा तालाबन्दी हुँदा एक सातादेखि कामकाज ठप्प छ । राहत वितरणमा काखापाखा

तीन महिनादेखि तलब नपाएको गुनासो

हनुमाननगर कंकालिनी नगरपालिकाभित्र रहेको सम्पूर्ण विद्यालयका शिक्षक, कर्मचारीहरूले २०८१ साउन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाभित्रका ३० ओटा विद्यालयमा कार्यरत शिक्षक,

डाक्नेश्वरीमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २९ गते सम्पन्न भएको

शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको

बलात्कारका घटनाका आरोपित कारागारका कर्मचारीलाई कारवाही गर्न कैदीको माग

कारागार कार्यालय सप्तरीको कैदमा रहेका बेला ३० वर्षीया महिलामाथि कारागारका कर्मचारी राजविराज नगरपालिका–८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादवले बलात्कार गरेको भन्दै परेको उजुरीमाथि

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

५२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बोदेबर्साइन नगरपालिका-९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डललाई ०८१ असोज ६ गते सात वर्ष कैद सजायको फैसला भएको छ ।

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-८ का २६ वर्षीय लालेश्वर दासविरुद्ध जिल्ला प्रहरी कार्यालयले ०८१ भदौ २८ गते उजुरी दर्ता गरेको छ

शम्भुनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ राष्ट्रिय बालअधिकार दिवस

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा शम्भुनाथ नगरपालिकामा ०८१ भदौ २९ गते हाजिरी जवाफ, सुन्दर लेखन प्रतियोगिता र नृत्य कार्यक्रम गरी ६०औं राष्ट्रिय बालअधिकार दिवस

एम्बुलेन्स तोडफोड र चालकमाथि कुटपिट

हनुमाननगर कंकालिनी नगरपालका-५ योगिनियामा सडक बन्दकर्ता पक्षले भदौ ७ गते जनमुखी बहुमुखी सहकारी संस्थाको स.१च १८१४ नम्बरको एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि कुटपिट गरेको छ

अन्य

भिडियो