INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको अयोजनामा असार २३ गते सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकालिका–३ स्थित श्री जनता रामदयाल माध्यमिक विद्यालयमा वातावरण अधिकार

मानव अधिकार समूहद्वारा कार्यवाहक नगर प्रमुखलाई ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिकामा गठित मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता चौधरीलाई ०८२ असार ४ गते ध्यानाकर्षण गराएको

मानव अधिकार समूहद्वारा वडाध्यक्षलाई ध्यानाकर्षण-पत्र हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहले सोही नगरपालिका वडा नं ७ का वडाध्यक्ष सत्रुधन मण्डललाई असार १ गते ध्यानाकर्षण-पत्र बुझाएको

गर्भपतन गराएको घटनाका आरोपितहरू गिरफ्तार

२० वर्षीया महिलालाई जबरजस्ती औषधी सेवन गराई गर्भपतन गराएको आरोपमा उनका सासु र ससुरालाई प्रहरीले जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाका अनुसार

५३ औं विश्व वातावरण दिवस २०२५ वृक्षरोपण कार्यक्रम गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरी मानव अधिकार र बाल अधिकार समूहले जेठ २२ गते ५३ औं विश्व वातावरण दिवस २०२५

मानव अधिकार समूहद्वारा विद्यार्थी भर्ना अभियान कार्यक्रम सम्पन्न

“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चिता” तथा “गुणस्तरीय, सिपमुलक तथा व्यहारिक शिक्षा हाम्रो प्रतिबद्वता” भन्ने मूल नाराका साथ विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो कार्यक्रमको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८१ वैशाख १३ गते बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीले ०८२ वैशाख २७ गते गिरफ्तार गरेको छ ।

कारागारबाट एक जना कैदी फरार

राजविराज नगरपालिकास्थित कारागार कार्यालयबाट ०८२ वैशाख १४ गते राती एक जना कैदी फरार भएका छन् । चोरी मुद्दामा धरौटी रकम बुझाउन नसकेर कैदी जीवन बिताइरहेका शम्भुनाथ नगरपालिका-११

इन्सेक र निसहाय सेवा समितिद्वारा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र निसहाय सेवा समिति, डाक्नेश्वरीले डाक्नेश्वरी नगरपालिका-५ स्थित श्री क. च. मा. विद्यालयमा वैशाख १३ गते निःशुल्क आँखा तथा कान

बलात्कार घटनाका पीडितलाई आर्थिक सहयोग

बालत्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट १० हजार रुपियाँ आर्थिक सहयोग वैशाख

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शम्भुनाथ नगरपालिका-३, कचनदाहा का ३१ वर्षीय नगेन्द्र पालविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, राजविराजमा चैत १७ गते उजुरी

यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक गिरफ्तार

१६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सप्तकोशी नगरपालिका-२ स्थित एक विद्यालयका ३३ वर्षीय शिक्षक फागुन २० गते गिरफ्तार भएका छन् । विद्यालयका कम्प्युटर शिक्षकलाई

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै छिमेकी १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा फागुन १५ गते उजुरी दर्ता भएको छ । नातेदारकहाँ पुर्‍याइदिन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कारको आरोपमा १७ वर्षीय बालकलाई फागुन १६ गते प्रहरीले गिरफ्तार गरेको छ । पिसाब फेर्न फागुन १४ गते राति घरनजिकै निक्लिएकी बालिकालाई

बालअधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिका-३ स्थित श्री राम दयाल माध्यमिक विद्यालय र सोही नगरपालिका-१० स्थित श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिका-३ स्थित श्री राम दयाल माध्यमिक विद्यालय र सोही नगरपालिका वडा नं.१० स्थित श्री जनता माध्यमिक विद्यालयमा गठित

महिलाको हत्या घटनाका आरोपितमा गिरफ्तार

सुरुङ्गा नगरपालिका-२ कमलपुरकी ३५ वर्षीया फुलोदेवि यादवको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय शुभनारायण यादव र ६४ वर्षीय बद्रीनाथ अधिकारीलाई फागुन ४ गते गिरफ्तार गरेको

हत्या घटनाका आरोपित पति गिरफ्तार

शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ ।

बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना

बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना

अन्य

भिडियो