INSEC Online

📅 २०८३ श्रावण ११

ललितपुर

मानव अधिकार अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न ०७६ चैत २८ गते उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन

स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न आयोगको आग्रह

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान परिस्थितिमा व्यक्तिहरूको स्वास्थ्योपचारको उपलब्धताका सम्बन्धमा राष्ट्रिय मानव आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले ०७६ चैत २३ गते

नागरिकको मानव अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

विदेशमा रोजगारी, गाँस र बासको समस्या भई घर फर्केका नेपालीहरूको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने वातावरण सिर्जना गर्न राष्ट्रिय मानव

जीवनको अधिकार रक्षा गर्ने कार्यमा सहयोग गर्न आग्रह

नागरिककाे जीवनको अधिकार रक्षा गर्ने कार्यमा सहयोग गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गरी चैत्र २५ गतेसम्म लकडाउन गर्ने

बाल यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुव्यवहार गरेको आरोपमा भारत बिहार घर भइ ललितपुर महानगरपालिका–१५, सातदोबाटो बस्ने ४२ वर्षीय मोहमद समीर मुसलमानलाई प्रहरीले  ०७६ चैत १३ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १२ गते दुई जनालाई गिरफ्तार गरेको छ । आरोपित द्वय दाङ जिल्ला, दङ्गीशरण गाउँ पालिका -३ घर भई

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका ६ जना कार्यकर्ताहरूलाई चैत ९ गते प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–३, केवरी घर भई

सरकारका निर्णयहरू प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आयोगको अपिल

अत्यावश्यक वस्तु तथा सेवाको पहुँच र प्रभावकारी स्वास्थ्य परीक्षण सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गरेको छ । विश्वमा फैलदै गइरहेको कोभिड–१९ सङ्क्रमणले नेपाललगायत

कोभिड–१९ विरुद्ध लड्न सचेतना आवश्यकः आयोग

विश्वमा महामारीको रुपमा फैलिँदै गएको कोभिड–१९ विरुद्ध लड्न सचेतनाको खाँचो रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । नेपाल सरकारले गरिरहेको तयारी, महामारीबाट फैलिरहेको संन्त्रास

उपभोक्ता अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

आम उपभोक्ताको मानव अधिकार सुनिश्चित गर्न राट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमणले नेपाललगायत विश्व सन्त्रास र सङ्कटमा रहेको अवस्थामा बजार

द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरूको सूची सार्वजनिक

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको सूचि सार्वजनिक गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका

विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार

१५ वर्षीय बालक सन्दीप पुनलाई कुटपिट गरेको आरोपमा सुनसरी जिल्ला धरान नगरपालिका –१० घर भइ ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–१४, नखिपोट बस्ने शिक्षक ३१ वर्षीय दिपेश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा दोलखा जिल्ला घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने ४५ वर्षीय बाबुलाई ०७६ फागुन २५ गते प्रहरीले गिरफ्तार

पत्नीलाई बन्चरो प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया कान्छि लामालाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति ६५ वर्षीय झलकबहादुर लामालाई ०७६ फागुन २५ गते प्रहरीले गिरफ्तार गरेको छ । गोदावरी नगरपालिका–

बलात्कार घटनाकी पीडितद्धारा प्रहरीमा उजुरी दर्ता

२७ वर्षीया महिलालाई कारमा लिफ्ट दिने बहानामा अज्ञात स्थलमा लगेर बलात्कार गरेको आरोपमा पीडितद्धारा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता गराइएको छ । काठमाडौँ महानगरपालिका–६

मानव अधिकार वर्ष पुस्तक २०२० को मुख्य विषयवस्तुका बारेमा सरोकारवालाहरूलाई जानकारी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को मुख्य विषयवस्तुका बारेमा सरोकारवालाहरूलाई जानकारी गराएको छ । ललितपुरमा ०७६ फागुन २०

कुटपिट घटनाका आरोपित इन्सपेक्टर विरुद्ध इन्सेकको समन्वयमा आयोगमा उजुरी दर्ता

३३ वर्षीया हिमा श्रेष्ठको न्यायका लागि इन्सेक ललितपुरको पहलमा कुटपिट घटनाका आरोपित इन्सपेक्टर देवीप्रसाद पौडेल विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला, रघुगङ्गा गाउँपालिका–३, घर भइ ललितपुर महानगरपालिका–१२, सौगल बस्ने ३५ वर्षीय रामकुमार मल्ललाई ०७६ फागुन १८ गते

महिलामाथि लाठि प्रहार गर्ने इन्सपेक्टरलाई छानविन गर्न समिति गठन

३३ वर्षीया हेमा श्रेष्ठलाई लाठि प्रहार गरेको आरोपमा प्रहरी इन्सपेक्टरमाथि छानविन गर्न समिति गठन गरिएको छ । शंखुवासभा जिल्ला पाँचखपन नगरपालिका–९, जलजला घर भइ काठमाडौँ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४०वर्षीया  खगेश्वरा दमाईंलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनका पति ५० वर्षीय  गीरबहादुर दमाईंलाई २०७६ फागुन ८ गते प्रहरीले गिरप्तार गरेको छ । सुर्खेत जिल्ला

अन्य

भिडियो