INSEC Online

📅 २०८३ श्रावण ११

ललितपुर

हत्या गरेको आरोप लागेका व्यक्तिहरूलाई प्रहरीले गोली हानी हत्या: आयोग

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ काँडाघारी बस्ने बालक ११ वर्षीय निशान खड्काको अपहरण पश्चात हत्या गरेको आरोप लागेका व्यक्तिहरूलाई प्रहरीले गोली हानी हत्या गरेको जनाएको

२ सय ८६ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले विगत २० वर्षमा गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था प्रतिवेदनबाट २ सय ८६ जना मानव अधिकार उल्लङ्घनकर्ताहरूको नाम सार्वजनिक गरेको छ । आयोगले

डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर भएनः आयोग

अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ २९ गतेदेखि अनशनरत डाक्टर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२३, धापाखेलका ६३ वर्षीय उत्तम गिरीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले ०७७ असोज १९ गते गिरफ्तार गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तनहुँ जिल्ला भानु नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१५, खुमल्टार बस्ने ३० वर्षीय मनिष नेपाललाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले ०७७ असोज

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त चापागाउँले भदौ २९ गते बागमती गाउँपालिका–२, माल्टाका ४४ वर्षीय दिनेश जिम्बा तामाङलाई गिरफ्तार गरेको

हत्या घटनाका आरोपित गिरफ्तार

ललितपुर महानगरपालिका–२२, बुंगमती घर भई अल्का अस्पताल जावलाखेलमा हाउस किपिङ्ग पदमा कार्यरत ३९ वर्षीया गीता केसीको हत्या घटनामा संलग्न भएको आशङ्कामा सोही वडाको चुनिखेलका ४२

निषेधाज्ञा उल्लङ्घन गर्दै रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबिच झडप

ललितपुरको पुल्चोकमा कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणा र रोकथामको लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गर्दै  स्थानीय युवाको एक समूहले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भदौ

नागरिक संस्थाहरूका समस्यालाई समाधानका लागि एकीकृतरूपमा पहल गर्नु पर्नेमा जोड

नागरिक संस्थाहरूका समस्यालाई एकीकृतरूपमा समाधानका लागि पहल गर्नु पर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा २०७७ भदौ १५ गते बागमती प्रदेशका

दलितहरूमाथि हुने गरेका हिंसाका दोषीहरूलाई कानुनी दायरामा ल्याऊः आयोग

नेपाल प्रहरीबाट गिरप्mतार गरी हिरासतमा राखिएका विजयराम चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको

कैदी–बन्दीहरूको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकार सुनिश्चित गरः आयोग

कारागारहरूमा रहेका कैदी÷बन्दी तथा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरूमा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको

कोभिड सङ्क्रमितहरूको सूचना स्थानीय तहलाई उपलब्ध गराउन आयोगको आग्रह

देशमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको

जोखिममा रहेकाहरूको मानव अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

जोखिममा रहेकाहरूको मानव अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । मानव अधिकार अवस्थाको अनुगमनबाट प्राप्त सूचना तथा तथ्यको आधारमा नेपाल सरकार,

किसानको अधिकार सुरक्षित गर्न  र स्वास्थ्य सेवाबाट कसैलाई बञ्चित नगर्न आयोगको आग्रह

प्रत्येक व्यक्तिको जीवनको अधिकार संरक्षणको लागि महत्वपूर्ण योगदान पु–याइरहेका किसानहरुको अधिकार संरक्षण गर्न र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित नगर्न राष्ट्रिय मानव अधिकार आयोगकोले

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु सबैको कर्तव्यः आयोग

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा नेपालमा गत वर्षभन्दा यस वर्ष बढी पत्रकारहरू पीडित हुन पुगेको स्थितिप्रति

देशका ७७ ओटै जिल्लाहरूमा मानव अधिकार अवस्था अनुगमन समिति गठन

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा देशका ७७ ओटै जिल्लाहरूमा मानव अधिकारको अवस्था अनुगमन समिति गठन भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको

कैदी बन्दी, विद्यार्थी तथा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण गरः आयोग

कोभिड–१९ को सङ्क्रमणको स्थितिमा कैदी बन्दी, विद्यार्थी तथा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले मानव अधिकारको

भरपर्दो र द्रुत स्वास्थ्य परीक्षणमा ध्यान दिन आयोगको आग्रह

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन भरपर्दो र दु्रत स्वास्थ्य परीक्षणमा ध्यान दिन सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले

स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई कुटपिट र दुर्व्यवहार  नगर : आयोग

स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई कुटपिट र दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीको ध्यानाकर्षण गरेको छ । देशमा जारी रहेको लकडाउन उल्लङ्घन गरेको आरोपमा ०७७

अलपत्र परेका सीमान्तकृत तथा श्रमिक वर्गको मानव अधिकारको रक्षा गरः आयोग

अलपत्र परेका सीमान्तकृत तथा श्रमिक वर्गको मानव अधिकारको रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ का कारण

अन्य

भिडियो