INSEC Online

📅 २०८३ श्रावण १०

ललितपुर

विश्वव्यापी आवधिक समीक्षासम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) को आयोजनामा दुई दिने विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला २०८२ पुस ९ गते ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रम समापन सत्रमा मन्तव्य

आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणमा जोड दिन आग्रह

आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई राष्ट्रिय मानव अधिकार अयोगले अनुरोध गरेको छ । डिसेम्बर १८ लाई अन्तर्राष्ट्र्रिय आप्रवासी श्रमिक

प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरुमा भ्रष्टाचार अन्त्य चुनौतीका रुपमा देखा परेकोे बताउनुभएको छ । सतहत्तरऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी

मानव अधिकारको रक्षा गर्दै सबैको साझा भावना समेट्नेमा जोड

लोकतन्त्र कमजोर हुँदा मानव अधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भएकोले सबै पक्षलाई सचेत रहन गृहमन्त्री ओमप्रकाश अर्यालले आग्रह गर्नुभएको छ । १७ औँ मानव

ललितपुरमा २७ हजार मतदाता थपिए

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरमा २७ हजार नयाँ मतदाता थप भएका छन् । जिल्लामा २ लाख ५१ हजार २

सर्वोच्च अदालत तोडफोड र आगजनी घटनाका आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ०८२ मङ्सिर ७ गते दुई जनालाई गिरफ्तार गरेको छ ।

शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन आयोगको जोड

विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका केही कार्य पूरा भए तापनि द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने कार्य पूरा हुन नसक्दा पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकार कुण्ठित

शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन आयोगको सरकारलाई निर्देशन

शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन

अभिव्यक्ति स्वतन्त्रता र शान्तिसुरक्षाको सवालमा गम्भीर हुन आयोगको आग्रह

कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र गिरफ्तार गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८२ कात्तिक ३० गते

नख्खु कारागारका ४ सय ४९ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका १ हजार २ सय ७८ जना कैदीबन्दी मध्ये अभैm ४ सय ४९ जना अझै फरार

आन्दोलनको क्रममा भागेका कैदी गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी ४३ वर्षीय चुक्ताबहादुर राउतलाई प्रहरीले गिरफ्तार गरेको छ । उदयपुर जिल्लाको कटारी

आन्दोलनको क्रममा फरार भएका थुनुवा गिरफ्तार

जेनजी आन्दोलनको क्रममा फरार भएका थुनुवा २७ वर्षीय नवराज गिरीलाई ०८२ कात्तिक १० गते प्रहरीले गिरफ्तार गरेको छ । जेनजी आन्दोलनमा सिरहाको धनगढीमाई नगरपालिका–१० घर

नागरिक अधिकारको सम्मान गर्न आयोगको आग्रह

मुलुकमा विकसित राजनीतिक घटनाक्रमपश्चात विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति

सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्ति गिरफ्तार

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न भएको आरोपमा ललितपुर महानगरपालिका–१३, कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु परियारलाई ०८२ असोज ३० गते

शान्तिसुरक्षाको व्यवस्थालाई मजबुत बनाऊः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०८२ असोज २२ गते जारी गरेको प्रेस विज्ञप्तीमा शान्ती सुरक्षालाई मजबुत बनाउन र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ ।

आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका सन्देश शर्मा गिरफ्तार

नक्कली भुटानी शरणार्थी मुद्दामा फरार रहेका प्रतिवादी ३७ वर्षीय सन्देश शर्मालाई प्रहरीले ०८२ असोज १९ गते ललितपुर महानगरपालिका–२, बखुन्डोलबाट गिरफ्तार गरेको छ । जेन्जी आन्दोलनका

विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि प्रभावकारी कदम चालः आयोग

देशका विभिन्न भूभागमा सुरु भएको मनसुनी वर्षाबाट हुनसक्ने बाढी, पहिरोका कारण उत्पन्न संभावित जटिल अवस्था र सोबाट मानव अधिकारको उपभोगमा पर्न सक्ने अवरोधप्रति गम्भीर ध्यानाकर्षण

शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बनः आयोग

भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डाहरुसहित गत भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको प्रदर्शनका घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर हुन जाँदा शान्ति सुरक्षामा थप

प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने व्यक्तिहरु गिरफ्तार

जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने समूहका व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । ललितपुर महानगरपालिका कोपुण्डोलस्थित हनुमानस्थानमा रहेको प्रहरी चौकीमा ०८२ भदौ

अन्य

भिडियो