इन्सेक प्रतिनिधिको पहलमा महिलाको उद्धार
इन्सेक जिल्ला प्रतिनिधिको पहल र प्रहरीको सहयोगमा चैत २० गते बेवारिसे अवस्थामा रहेकी गर्भवती महिलाको उद्धार गरी कदम नेपालको सुरक्षित आवास गृहमा राखिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधिको पहल र प्रहरीको सहयोगमा चैत २० गते बेवारिसे अवस्थामा रहेकी गर्भवती महिलाको उद्धार गरी कदम नेपालको सुरक्षित आवास गृहमा राखिएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–४ का २० वर्षीय रामजीत लोधविरुद्ध पीडित पक्षले चैत १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ
४५ वर्षीया सुस्तमनस्थिति भएकी बोल्न नसक्ने महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१८ का २३ वर्षीय दशरथ थारुलाई चैत १५ गते अमुवाबाट गिरफ्तार गरेको
३५ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय पतिलाई चैत १४ गते गिरफ्तार गरेको छ । आरोपितले पत्नी बिरामी परेको बेलामा इच्छा विपरीत पटक–पटक
भारत विहार बेतिया चम्चारन घरभई बुटवल उपमहानपा–१ मैनाबगर अटोभिलेजमा कार्यरत ४५ वर्षीय फिरोज खान अन्सारीको चैत १३ गते अज्ञात पक्षले प्रहार गरेको गोली प्रहारबाट मृत्यु
सैनामैना नपा–६ का २५ वर्षीय निरज खनालले इलाका प्रहरी कार्यालय सालझण्डीले कुटपिटको उजुरी दर्ता नगरेको आरोप लगाएका छन् । खनाललाई व्यवसायी सङ्घ सैनामैनाका अध्यक्ष नारायण
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–१३ का ४० वर्षीय कोठी यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा चैत ४ गते उजुरी दर्ता
तरुण दलका नगर कमिटी सदस्य देवदह नपा–५ खैरेनीका २० वर्षीय अनिस पुरीको हत्या आरोपमा प्रहरीले देवदह नपा–९ का २१ वर्षीय अर्जुन मगर, सोही ठाउँका २०
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–११ का १९ वर्षीय राममिलन यादवलाई फागुन २३ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई
१९ वर्षीय छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ । आरोपितले आफ्नै छोरीलाई फागुन १६ गते
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–८ दिपनगरका ५५ वर्षीय अनिश पाण्डेलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन ११ गते मर्चवारीबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन जिल्ला भरतपुर उमनपा–८ बस्ने ४५ वर्षीय निरञ्जनकुमार सिंह ठकुरीलाई फागुन ९ गते न्यु करूणा होटलबाट गिरफ्तार गरेको
मानव अधिकार र कानुनी सचेतनाका लागि प्रदेश सरकार र मानव अधिकार समुदायको समन्वय जरूरी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताएका छन् ।
तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–२ मैनाबगरका कुरीकुरी भन्ने ३० वर्षीय रमेश बिकलाई फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ जिल्ला खुम्लिङ्ग नपा–९ हाङ्गडेवा घर भई भारतीय सेनामा कार्यरत २१ वर्षीय अनिश लिम्बुलाई माघ २२ गते सिद्धार्थनगर
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–६ सुर्यपुराका १९ वर्षीय सुकै लोध र भारत महाराजगञ्ज जिल्ला नौतुनहवा घरभई आफन्तको घरमा गैडहवा आएका १९
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–१ घर भई बुटवल उमनपा–९ तिनकुनेस्थित मनिषा नास्ता पसल सञ्चालक ३७ वर्षीय छत्रबहादुर शाहीलाई माघ ६ गते
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–५ का २० वर्षीय अकवाल मुसलमानलाई माघ ३ गते लुम्बिनीबाटै गिरफ्तार गरेको छ । पीडित
सिद्धार्थ नगरपालिका–६ का ४० वर्षीय केदार चाई साहनीको पुस २८ गते राति प्रहरीले गोली हानी हत्या गरेको छ । विभिन्न फौजदारी मुद्दामा प्रहरीको ‘मोष्ट वाण्टेड’को
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री
कोशी कटानका कारण श्रीलङ्का टापुमा रहेका ६ सय घरधुरी जोखिमा
जनकपुरधाम उपमहानगरपालिका–२२ बिसपिट्टीकी पाँच वर्षीया लक्ष्मी रायको घाँटी रेटिएको तथा
पहिरोका कारण सडक अवरूद्ध हुँदा जिल्लाको जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा एम्बुलेन्सलगायतका