INSEC Online

📅 २०८३ असार १७

रुपन्देही

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सम्मरी गाउँपालिका–७ बेतकुइयाँका ४५ वर्षीय बाबु चमारलाई जेठ १६ गते बेतकुइयाँबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ का १३ वर्षीय बालकलाई जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका-८ घर भई लुम्बिनी सांस्कृतिक नपा-६ बस्ने १९ वर्षीय अशोक बस्नेतलाई जेठ ११ गते गिरफ्तार

मानव अधिकार बिनाको लोकतन्त्र बाँच्न सक्दैनः पूर्व अध्यक्ष उपाध्याय

मानव अधिकारको सभ्यता र संस्कृति बिना लोकतन्त्र बलियो हुन नसक्ने बुटवलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्यायले बताएका छन् ।

यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई होटलमा रोजगार दिने प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले बाग्लुङ जिल्ला निसिखोला गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमनपा–११ कालिकानगरमा राप्ती मेनु होटलका

भएका कानुन कार्यान्वयन गरे बाल विवाहको अन्त्यः मुख्य न्यायाधीश

सरकारले बाल विवाह रोक्ने बनाएको कानुन कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने प्रदेश ५ उच्च अदालत तुल्सीपुर बुृटवल इजलासका मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेलले बताएका छन् । राष्ट्रिय

मानव बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई राम्रो कामका लागि विदेश पठाइदिने प्रलोभन देखाएर होटलमा राखी पटकपटक बलात्कार गरेको प्रहरीले अर्घाखाँची जिल्ला सन्धीखर्क नपा–४ स्थायी घरभई सिद्धार्थनगर नपा–१३ बस्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–९ का २६ वर्षीय बब्लु क्षेत्रीलाई जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको गोरखपुर स्थायी घर भई तिलोत्तमा नपा–६ गोरकट्टा बस्ने २५ वर्षीय जोखान केवटलाई जेठ ३ गते गिरफ्तार

१९ वर्षीया युवती मृत अवस्थामा फेला, हत्याको आशङ्का

गैडहवा गाउँपालिका–१ भुझौली की १९ वर्षीया सवनाम निशा जेठ १ गते मृत अवस्थामा भेटिएकी छन् । सवनमको हत्या गरिएको परिवारले आशङ्का गरेको छ । वैशाख

महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्यः मुख्यमन्त्री

महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्य हुने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नपा–५ का २३ वर्षीय सुनिल सुनारलाई वैशाख २० गते देवदहबाटै गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाँपा–२ भगदरीका १९ वर्षीय मनोज भरलाई वैशाख १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई

विप्लव निकट नेकपाकी कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा निकट अखिल नेपाल क्राान्तिकारी महिला सङ्घकी केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज ३५ वर्षीया कल्पना सुवेदीलाई पाँच वर्षीय छोरासहित प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–३ का ४३ वर्षीय रुद्रबहादुर पुनलाई वैशाख ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–५ का २० वर्षीय दिपेन मगरलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख

मानव बेचबिखनका घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई विभिन्न प्रलोभन देखाएर भारत लैजाँदै गरेको आरोपमा प्रहरीले क्राइन्ट ग्राम बनारस भारतका ३३ वर्षीय मोहम्द कामिललाई चैत २६ गते सिद्धार्थनगर नपा–१ बेलहियाबाट

आफू अनुकूल समाचार नलेखेको आरोपमा पत्रकारकी छोरीको अपहरण

आफू अनुकूल सामाचार नलेखेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–११ का पत्रकार विन्दु चौहानकी  १८ वर्षीया छोरी ममता चौहानलाई चैत १९ गते राति अपहरण गरेको भन्दै पीडितपक्षले

इन्सेक प्रतिनिधिको पहलमा महिलाको उद्धार

इन्सेक जिल्ला प्रतिनिधिको पहल र  प्रहरीको सहयोगमा चैत २० गते बेवारिसे अवस्थामा रहेकी गर्भवती महिलाको उद्धार गरी कदम नेपालको सुरक्षित आवास गृहमा राखिएको छ ।

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–४ का २० वर्षीय रामजीत लोधविरुद्ध पीडित पक्षले चैत १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ

अन्य

भिडियो