INSEC Online

📅 २०८३ श्रावण ६

रुपन्देही

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाँउपालिका–७ पर्सहवाका २१ वर्षीय शैलेन्द्र लोधलाई पुस २५ गते  गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्ला ठाडाचक्र गाँउपालिका–२ स्थायी घर भई बुटवल उमनपा–८ सुख्खानगर डेरागरी बस्ने ४९ वर्षीय भरतबहादुर मल्ललाई पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालक र उनका १५ वर्षीय भाइलाई पुस १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बावुलाई पुस १२ गते देवदहबाट गिरफ्तार गरेको छ ।   आरोपित बाबुले छोरीलाई पुस ११ गते

वडा अध्यक्षमाथि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

तिलोत्तमा नपा–६ का वडा अध्यक्ष एवम् उक्त नगरपालिका नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापन तथा अनुगमन समितिका संयोजक ६४ वर्षी सुखदेव न्यौपानेले आफूमाथि कुटपिट तथा दुव्र्यवहार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका-५ का ५३ वर्षीय रामबहादुर बिकलाई पुस १० गते गिरफ्तार गरेको छ ।

कियोस परियोजना अभिमूखीकरण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस ५ गते रूपन्देहीको बुटवलमा “स्थानीय समुदायलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि सम्बन्धित निकायलाई उत्तरदायी बनाउनका लागि

प्रदेश ५ का मुख्यमन्त्रीसँग इन्सेककर्मीको भेटघाट

इन्सेकर्मीहरूको एक टोलीले प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग पुस ५ गते भेट गरी प्रदेश ५ को मानव अधिकार अवस्थाका विषयमा छलफल गरेको छ ।

मानव अधिकार शिक्षामा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ को आयोजनामा पुस ५ गते रूपन्देही जिल्लाको बुटवलमा आयोजित “प्रदेश ५ को मानव अधिकार अवस्था र सरोकारवाला निकायको

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार शिक्षा

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५, इन्सेक रुपन्देही, निलहिरा समाज रुपन्देही र मानव अधिकार तथा शान्ति समाजको सहकार्यमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्रीलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

लैङ्गिक हिंसा मानव अधिकार विरूद्धको जघन्य अपराध ः उपसभामुख थारू

लैङ्गिक हिंसा मानव अधिकार विरूद्धको जघन्य अपराध रूपमा रहेको प्रदेश ५ की उपसभामुख कृष्णाकुमारी थारूले जोड दिएकी छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला महिला तथा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-७ देवपारका २८ वर्षीय केशव बिकलाई मङ्सिर १२ गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका-११ का २७ वर्षीय रामशङ्कर चौधरीलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मायादेवी गाँउपालिका–१ अहिरौलीका ३० वर्षीय जैस मोहमद नाउँविरूद्ध मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय लुम्बुनीमा उजुरी उजुरी दर्ता गरिएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया  युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला चन्द्रकोट गाँउपालिका–९ घरभई बुटवल उमनपा–११ बस्ने ३६ वर्षीय मनु बगालेलाई मङ्सिर ११ गते गिरफ्तार गरेको

मानव बेचबिखन तथा शरीर बन्धकका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई प्रलोभन देखाएर बेचबिखनको उद्धेश्यले शरीर बन्धक बनाई राखेको भन्दै पीडितले मङ्सिर ११ गते सम्मरीमाई गाउँपालिका–३ का ३५ वर्षीय जमालुद्दिन मुसलमानविरूद्ध इलाका प्रहरी

कथित बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-१ का  ६५ वर्षीय खेतु मल्लाह र सोही ठाउँका ४५ वर्षीय प्रकाश मल्लाहलाई

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, रूपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक समीक्षा कार्यक्रम बुटवलमा सम्पन्न गरिएको छ । इन्सेकले गत पुस

स्व.पद्मरत्न तुलाधरको स्मृतिमा बुटवलमा श्रद्धाञ्जली

नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व. पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे स्व. तुलाधरको स्मृतिमा बुटवलमा एक कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरियो । वरिष्ठ

अन्य

भिडियो