मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनकालागि प्रदेश सरकार सम्वेदनशिल छः गृहमन्त्री पाण्डेय
पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनकालागि प्रदेश सरकार सम्वेदनशिल रहेको लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी