INSEC Online

📅 २०८३ जेष्ठ २१

रुकुम (पश्चिम) 

भूकम्पपछि विद्यालयको भवन पुननिर्माण नहुँदा पठनपाठनमा समस्या

आठबीसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यामिक विद्यालयको भवन भूकम्पले भत्किएर अझै पुननिर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ । गत कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले विद्यालय

नगर अस्पताल सञ्चालनमा आएपछि गर्भवती महिलालाई सहज

नगर अस्पताल सञ्चालनमा आएपछि सुत्केरी र गर्भवती महिलालाई सहज भएको छ । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका-१० स्थित सहिद स्मृति नगर अस्पतलले गर्भवती र सुत्केरी

हत्या घटनाका आरोपितहरू गिरफ्तार

त्रिवेणी गाँउपालिका–४, दम्दुका ४३ वर्षीय डिलबहादुर बुढाको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय सन्तोष केसी र २४ वर्षीया मिना बुढाथोकी केसीलाई प्रहरीले

बिरामीको चाप बढेपछि बैकल्पिक व्यवस्थाबाट उपचार

रुकुम पश्चिमको जिल्ला अस्पताल, सल्लेमा बिरामीको चाप बढेपछि बैकल्पिक बेड व्यवस्थापन गरिएको छ । नागरिक बिरामी हुन थालेपछि जिल्ला अस्पतालमा बेड अभाव हुँदा अस्पताल विकास

बाढीपहिरोबाट मृत्यु भएका पीडित परिवारले राहत नपाएको गुनासो

रुकुम पश्चिममा बाढीपहिरोमा परी मृत्यु तथ बेपत्ता व्यक्तिका परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् । बाढीपहिरोले साउन १ गते ज्यान गुमाएका परिवारले एक महिन

हत्या घटनाका आरोपित गिरफ्तार

सानिभेरी गाउँपालिका–४, लामाचौरकी ४९ वर्षीया शुशिला मल्लको कुटपिट गरी हत्या गरेको आरोपमा चौरजाहरी नगरपालिका–११, माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई प्रहरीले ०८१ साउन २७ गते

भूकम्पले घर र पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली

रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका-११, फारुलागाँउमा ०८० कात्तिकमा गएको विनाशकारी भूकम्पले घरवार विहिन भएका नागरिकको पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली भएको छ । मानवीय र

भूकम्प प्रभावित बस्तीमा बाढीले अस्थायी टहरा बगाउँदा तीन बालिकाको मृत्यु

आठीसकोट नगरपालिका– १३ स्थित भूकम्प प्रभावित बस्ती झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले साउन १ गते अस्थायी टहरा बगाउँदा घरमै पुरिएर तीन बालिकाको मृत्यु

विद्यालयमा कक्षा कोठाको अभाव हुँदा पठनपाठनमा समस्या

आठविसकोट नगरपालिकामा–५ स्थित मष्टकैलाश आधारभूत विद्यालयमा कक्षाकोठाको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयमा शिशु कक्षाका बालबालिकाहरु सिँढीमुनिको कोलियामा बसेर पढ्छन् भने कक्षा १,

सिँचाइ नहर भत्काएर सडक निर्माण भएपछि ३० हेक्टर जमिन बाँझो , किसानलाई समस्या

मुसीकोट नगरपालिका– २ को खालीगैरा गाउँको खेतहरुमा धानको ब्याड राख्ने समय हो । वडा नम्बर १ देखि २ सम्म रहेको घट्टखोला खालीगैरा सिँचाइ आयोजनाबाट आएको

हत्या प्रयास घटनाका आराेपित आमा गिरफ्तार

१८ महिने छोरीलाई सलको पासो लगाएर मार्न खाेजेको आरोपमा प्रहरीले मुसीकोट नगरपालिका– १४ लोरिवाङकी २१ वर्षीया नन्दकली विष्टलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

सदरमुकाम खलङ्गा‍मा खानेपानीको अभाव

जिल्ला सदरमुकाम खलङ्गामा एक महिनादेखि खानेपानीको अभाव भएको छ । मुसीकोट खानेपानीे उपभोक्ता तथा सरसफाइ समितिले पाँच ओटा मुहानको पानी वितरण गर्दै आएको छ ।

विपतकै कारण चार हजार मेट्रिक टन खाद्यान्न अपुग

जिल्लामा याे आर्थिक वर्षमा खाद्य सुरक्षित जिल्ला रहेन । गत कात्तिक १७ गते जाजरकोट जिल्लाकाे रामीडाडा केन्द्र विन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते

घर निर्माण कार्यविधि नआउदा अस्थायी आवास निर्माणमा समस्या

घर निर्माण कार्यविधि नआउदा अस्थायी आवास निर्माणमा समस्या भएको छ । सानीभेरी गाउँपालिका– ४ का बुदे कामीको घर गत वर्षको कार्तिक १७ गते गएको भूकम्पले

आगलागी पीडितले राहत नपाएको गुनासो

बाँफिकोट गाउँपालिका – २ र ३ वडाका आगलागी पीडितहरुले अझै राहत नपाएको गुनासो गरेका छन् ।  वन क्षेत्रमा  वैशाख २ गते लागेको आगो बस्तीमा पस्दा

भूकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण

जिल्लाको भुकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण भएका छन् । ३२ हजार ९ सय ९६ लाभग्राही कायम भएकोमा ३ हजार

कारागारको क्षमता भन्दा बढि कैदी, व्यवस्थापनमा समस्या

रुकुम पश्चिम कारागारमा क्षमता भन्दा ६ गुणा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । जिल्ला कारागारमा रुकुम पूर्व र रुकुम पश्चिम जिल्लाका कैदी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका –१३ का २४ वर्षीय पारस कसेरालाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई चैत

स्थानीयद्वारा ढुङ्गामुढा प्रहार गर्दा दुई प्रहरी जवान घाइते

बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा स्थानीयको झगडा छुटाउन गएका ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानमाथि माघ १४ गते स्थानीयद्वारा ढुङ्गामुढा प्रहार गर्दा दुई  जना प्रहरी जवान घाइते

बालक हत्या घटनाका आरोपित गिरफ्तार

रोल्पा जिल्लाको परिवर्तन गाँउपालिका–४ पाछाबाङका घर भइ हाल रुकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका–११ मा बस्दै आएका १४ वर्षीय निर्मल डाँगीको हत्या गरेको आरोपमा प्रहरीले सोही

अन्य

भिडियो