INSEC Online

📅 २०८३ जेष्ठ २१

रुकुम (पश्चिम) 

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मुसिकोट नगरपालिकाकी ३४ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–११ का २० वर्षीय सुवास बटाला र मुसिकोट नगरपालिका–१३ का २५ वर्षीय यमन

समान काममा समान ज्याला नपाएको श्रमिक महिलाहरूको गुनासो

जिल्लाको बाँफिकोट गाउँपालिका–६ मग्माका विभिन्न योजनामा काम गर्ने कामदारले पाउने ज्यालामा लिङ्गको आधारमा विभेद गरिने गरेको श्रमिक महिलाहरू बताउँछन् । जिल्लामा विभिन्न योजनाका साथै घरायसी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माविका २३ वर्षीय शिक्षक प्रकाश खड्कालाई फागुन २३ गते गिरफ्तार गरेको छ

बेसहाराको सहारा बन्यो गिट्टी कुट्ने व्यवसाय !

उमेरले डाँडापारीको घाम भएकी बृद्धा सधैँजसो बिहानैदेखि सडक किनारमा गिट्टी कुटिरहेकी देखिन्छिन् । बिहानैको चिसो सिरेटोदेखि दिउँसोको चर्को घाममा समेत गिट्टी कुट्नुपर्ने उनको नियति नै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठविसकोट नपा–१० झिन्चौरका २० वर्षीय विकास भनिने मनविर मल्ललाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

मण्डपबाटै रोकियो बालविवाह !

सानीभेरी गाउँपालिकामा बालविवाह मण्डपबाटै रोकिएको छ । माघ २३ गते विवाह गर्न लागेको सूचनापछि सानीभेरी गाउँपालिका–७ की १७ वर्षीया बालिकाको घरमै विवाह हुने क्रममा प्रहरीले

बलात्कार घटनाका फरार अभियुक्त गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतद्वारा आठ वर्ष कैद सजाय सुनाइएका आठविसकोट नगरपालिका–१० घारीघोलाका २५ वर्षीय शसिराम बिकलाई प्रहरीले माघ २० गते गिरफ्तार

बलात्कार प्रयास घटनाका फरार दोषी गिरफ्तार

बलात्कार प्रयास घटनामा उच्च अदालत तुलसीपुर दाङले दोषी ठहर गरेका एक अभियुक्तलाई प्रहरीले माघ १६ गते गिरफ्तार गरेको छ । एक महिलालाई बलात्कार प्रयास गरेको

शिशुहत्या घटनामा दोषी ठहर गरिएका व्यक्ति गिरफ्तार

शिशु हत्याको अभियोगमा ०६६ असोज २३ गते रूकुम जिल्ला अदालतबाट दोषी ठहर गरी २० वर्ष जन्मकैदको सजाय तोकिएका बाँफिकोट गाउँपालिका–७ मग्माका ४२ वर्षीय डम्बर खत्रीलाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–१२ का ३३ वर्षीय ध्रुवराज केसीलाई माघ ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाइृ आरोपितले

कारागारलाई किताब अभियानको उपसमिति गठन, सह–संयोजकमा इन्सेक जिल्ला प्रतिनिधि केसी

कर्णाली प्रदेश सरकार अन्तर्गत कारागारलाई किताब अभियान सफल बनाउनका लागि पुस २९ गते एक कार्यक्रमका बीच जिल्लास्तरीय उपसमिति गठन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम

छोरी बेचबिखन भएको आशङ्का गर्दै खोजविन तथा उद्धारका लागि आग्रह

मुसिकोट नपा–५ सेरीगाउँका दुई बालिका एक महिनादेखि बेपत्ता भएपछि बेचबिखनको आशङ्का गरेर परिवारले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र मुसिकोट नगरपालिकाको न्यायिक समितिमा पुस २६

प्रहरीमाथि  आक्रमण गरेको घटनाका आरोपित गिरफ्तार

जिल्लाको चौरजहारी नगरपालिका–७ मेलैनाउली स्थित मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माण कार्यमा स्थानीयले अवरोध गरेपछि हटाउन गएका प्रहरीलाई पुस १२ गते आक्रमण गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्सिर २९ गते रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई

गाउँपालिका अध्यक्षद्धारा सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा उजुरी

बाँफिकोट गाउँपालिकाका अध्यक्ष ५० वर्षीय धर्मबहादुर केसीले सुरक्षाको मागगर्दै इलाका प्रहरी कार्यालय बाफीकोटमा मङ्सिर २६ गते उजुरी दिएका छन् । बाँफिकोट गाउँपालिका-४ मा रहेको आफ्नै

बाल अधिकारका लागि नागरिक मञ्च गठन, इन्सेक प्रतिनिधि सदस्य सचिव

जिल्लामा बाल अधिकारको संरक्षण र प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाल अधिकारका लागि नागरिक मञ्च गठन गरिएको छ । जिल्लामा क्रियाशील नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा नौ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि रूकुम पश्चिममा २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा

पत्नी र छोराको हत्या गरी आत्महत्याको प्रयास

त्रिवेणी गाँउपालिका–१ बल्लेजुराकी ४२ वर्षीया ईन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढालाई मङ्सिर १ गते बन्दुक र खुकुरी प्रहार गरी ईन्द्रकलाका ४९ वर्षीय पति

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका –२ सिम्रुतुका २२ वर्षीय राजिव खड्कालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

नौ वर्षीया बालिका बलात्कृत, आरोपित फरार

नौ वर्षीया बालिकालाई कात्तिक २३ गते बलात्कार गरेको घटनाका आरोपित त्रिवेणी गाउँपालिका–८ पेउघाका १९ वर्षीय सुरेश बिक फरार रहेको प्रहरीले जनाएको छ । आरोपित बिकविरूद्ध

अन्य

भिडियो