INSEC Online

📅 २०८३ जेष्ठ २१

रुकुम (पश्चिम) 

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाईलाई पुस १२ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

आठबीसकोट नपा–१० को वडा कार्यालयमा पुस ८ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । घटनामा वडा कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कम्प्युटर,

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २८ वर्षीय रामबहादुर केसीमाथि सोही नपा–३ स्यालाखदीका २४ वर्षीय गोपाल बिकले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । आठबिसकोट–३

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रूकुम पश्चिमको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्ताहरूलाई प्रहरीले पुस १ गते सानीभेरी गाउँपालिका–३ चौखेबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा आठबिसकोट नपा–११

विविध कार्यक्रम गर्दै मानव अधिकार दिवस मनाइयो

रूकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा विविध कार्यक्रम गरी ७१ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । ‘दिगो विकासको आधार, सबैका लागि मानवअधिकार’ भन्ने मूल

सुशासन कायम गर्नका लागि सरोकारवालाहरूको प्रतिबद्धता

रुकुम पश्चिमका स्थानीय तथा सरकारी निकायका सरोकारवालाहरूले सुशासन कायम गर्नका लागि प्रतिबद्धता रहेको जनाएका छन् । भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्सिर २३ गते सदरमुकाम

खानेपानी अभावले स्थानीय मर्कामा

सानीभेरी गाउँपालिका–१ पक्रैयामा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् । १ सय ५० घरधुरी रहेको पक्रैया गाउँमा १५ वर्षदेखि नै खानेपानीको समस्या रहेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा–२ विजयश्वरीका ४० वर्षीय दलबहादुर चन्दलाई कात्तिक १४ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

कैदीबन्दी धेरै हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार रूकुम पश्चिममा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको र बस्न समेत असहज हुने गरेको कैदीबन्दीको गुनासो रहेको छ । कारागारको क्षमता २५

वडाध्यक्षद्वारा पत्रकारमाथि आक्रमणको धम्की

रेखदेख साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ रुकुमका कोषाध्यक्ष ३० वर्षीय प्रवीर ददेललाई मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष ३७ वर्षीय दिपक केसीले कात्तिक ८ गते साँझ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बाँफिकोट गाउँपालिका–५ कोटका १९ वर्षीय अम्मर बिकलाई असोज १७ गते बाँफीकोटबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई

वडा कार्यालयमा तोडफोड गरेको आरोपमा तीनजना गिरफ्तार

आठविसकोट नगरपालिका–१४ को वडा कार्यालयमा असोज १२ गते तोडफोड गरेको आरोपमा प्रहरीले असोज १६ गते तीनजनालाई गिरफ्तार गरेको छ । अज्ञात पक्षले तोडफोड गरेको भन्ने

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माविमा कार्यरत शिक्षक २३ वर्षीय प्रकाश खड्कालाई रुकुम जिल्ला अदालतले असोज ७

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–१ सोताटोलका ४५ वर्षीय गङ्गाराम भन्ने गङ्गे पुनलाई ०७६ असोज १ गते प्रहरीले गिरफ्तार गरेको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मुसिकोट नगरपालिका-३ माछिमीकी २५ वर्षीया कमला बुढाथोकीलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति नविन खड्कालाई भदौ १७ गते गिरफ्तार गरेको छ

विद्यालयमा पहिरोले क्षति पुगेपछि खुला चौरमै पढाइ

आठबिसकोट नपा-१३ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा पहिरोले क्षति पुगेपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू करिब एक महिनादेखि खुला चौरमा पढ्न बाध्य भएका छन् । साउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-५ खहरे घर भएका २५ वर्षीय तेज बुढा भन्ने तेजविक्रम विएमलाई भदौ ९ गते मुसिकोट नपा-५ सेरीगाउँबाट

न्यायिक समितिको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

स्थानीय तहहरूमा रहेका न्यायिक समितिहरूको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । साउन ३२ गते रूकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा काठमाडौँ विश्वविद्यालय स्कुल अफ

प्रहरीले लखेट्दा बेपत्ता भएका बालकको शव भेटियो

आठविसकोट नपा-९ राडीबजारको मोबाइल पसलमा चोरी गरेको आरोपमा साउन १८ गते राति प्रहरीले गिरफ्तार गर्न खोज्दा भागेर बेपत्ता भएका बालकको शव साउन २१ गते सुर्खेतको

अन्य

भिडियो