INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृतमाथि आक्रमण भएको पाँच महिनामा पनि दोषि पत्ता लागेन

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि आक्रमण भएको पाँच महिना पुग्दा पनि प्रहरीले दोषि पत्ता लगाउन सकेको छैन । जिल्लामा असुरक्षाको महसुस गरी

जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिमा इन्सेक जिल्ला प्रतिनिधि

रामेछापमा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ । पुस २२ गते अधिकारकर्मीहरू तथा सरोकारवालाहरूको भेलाले सो सञ्जाल गठन गरेको हो । जिल्ला

अनुमति नै नलिई सामान विक्री गरेर वर्षौँदेखि उपभोक्तामाथि ठगी

रामेछाप नगरपालिकास्थित पुरानो सदरमुकाम रामेछाप बजारमा अनुमति नै नलिई सामान विक्री गरी वर्षौँदेखि उपभोक्तालाई ठग्नुको साथै उनीहरूको स्वास्थ्यमा समेत खेलबाड गरेको पाइएको छ । बिहिबारे

भूकम्प पीडित विद्यार्थीलाई इन्सेकको सहयोग

रामेछाप जिल्लाका ६ जना भूकम्प पीडित विद्यार्थीहरूलाई इन्सेकले मङ्सिर ११ गते शैक्षिक सामग्री  सहयोग गरको छ । विभिन्न गाउँबाट मन्थली आई अध्ययन गरिरहेका ६ जना

मानव अधिकारको विषयमा सुक्ष्म बहस गर्नुपर्नेमा सरोकारलाको जोड

नेपालमा मानव अधिकारको विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान नहुने गरेको रामेछापका सरोकारवालाहरूले गुनासो गरेका छन् । मानव अधिकार उल्लङ्घन तथ अपराधका घटना हुनुको कारण र

गाउँपालिका अध्यक्षले ज्यान लिने धम्की दिएको भन्दै स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी !

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका चिकित्सक राकेशकुमार दासलाई लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले टेलिफोन गरी ज्यान लिने धम्की दिएको आरोपमा प्राथमिक स्वास्थ्य केन्द्र रामेछापले स्वास्थ्य

वडाले प्रवाह गरेको सेवा र पुनर्निर्माण पछिको अवस्थाको विषयमा सार्वजनिक सुनुवाइ

लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति रामेछापले प्रवाह गरेको सेवा र भूकम्पपछिको पुनर्निर्माणको विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ५ गते रामेछापको लिखु तमाकोसी गाउँपालिका-६ को वडा कार्यालयको

वडा कार्यालयले प्रवाह गरेको सेवा र भूकम्पपछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ

वडा कार्यालयले प्रवाह गरेको सेवा र भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ४ गते मन्थली नगरपालिका-१० चनखुमा सम्पन्न गरिएको छ । वडा

रामेछापमा मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाबिच छलफल

रामेछाप जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाबिच कात्तिक २८ गते छलफल भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सदरमुकाम मन्थलीमा जिल्लाको मानव अधिकारको अवस्थाका

झलमाया श्रेष्ठको ‘हत्या’को उजुरी आठ दिनपछि दर्ता

लिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० वर्षीया झलमाया श्रेष्ठको मृत्यु भएको आठ दिनपछि प्रहरीले उजुरी दर्ता गरेको छ । घटनाको विषयलाई लिएर २७ गते दिउँसो मृतकका

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लिखु तामाकोशी गाउँपालिका–४ धोबी बजारकी ४० वर्षिया झलमाया श्रेष्ठको हत्या गरेको आरोपमा कात्तिक १९ गते ४५ वर्षीय पति धननारायण श्रेष्ठ र सोही ठाउँकी ४५ वर्र्षीया

महिला मजदुरहरूको गुनासोः दिनभरि पुरुषसँग खट्यो ज्याला भने आधा !

‘दिनभरी पुरुषहरूसँग खट्यो । कामको हिसाव गर्दा उनीहरूलाई भन्दा भार पर्ने काम गर्नु पर्छ । उनीहरूले सावेलले उठाएर बालुवा गिट्टी हालिदिन्छन् । हामीले ३ तलामाथि

सडक डिभिजनको लापरबाहीले मन्थलीमा सडक अस्तव्यस्त, नागरिकको स्वास्थ्यमा गम्भिर प्रभाव

सडक डिभिजन कार्यालय सिन्धुलीको लापरबाहीका कारण रामेछापको सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त भएको स्थानीयले आरोप लगाएका छन् । सडक भत्काएर छाडेपछि सडकमा उडेको धुलोको कारण सर्वसाधारणको

भूकम्पले घर भत्किँदा बावु गुमाएका दशरथको परिवार लाभग्राहीको सूचीमा परेन

पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको लाभग्रही सूचीमा रामेछाप नगरपालिका–८ भंगेरीका दशरथबाबु श्रेष्ठको नाम नराखेको कारण भूकम्प गएको तीन वर्षसम्म पनि घर बनाउन सकेका छैनन् । २०७२

सामाजिक संस्था र स्थानीय तहको भूमिका बारे छलफल

नागरिक समाज र स्थानीय तहको भूमिकाको बारेमा इन्सेकले रामेछापका सरोकारवालासँग छलफल गरेको छ । पारस्परिक जबाफदेहिता कार्यक्रमका संयोजक श्रीराम बजागार्इँले असोज ९ गते जिल्लाका पत्रकार,

वडा कार्यालयले सम्पादन गरेको काम र भूकम्प पछिको पुनर्निर्माणका सवालमा सार्वजनिक सुनुवाइ

मन्थली नगरपालिका–१२ गेलुमा वडा कार्यलयले सम्पादन गरेको काम तथा भूकम्पपछिको पूनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम असोज २ सम्पन्न भयो । पशुपति सामुदायिक अध्ययन केन्द्र गेलुको

दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीमाथि चक्कु प्रहार गर्ने दोषीलाई तत्काल कारबाही गर्न स्थानीयले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयल रामेछापमा भदौ

यौन दुर्व्यवहार गरेको आरोपमा पीडितद्वारा प्रतिकार, आरोपितको मृत्यु 

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाले प्रतिकार स्वरूप रड प्रहार गर्दा ६५ वर्षीय हजुरबुबाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार

घटना अनुसन्धनमा ढिलाइ भएको भन्दै इन्सेकद्वारा सरोकारवालाको ध्यानाकर्षण

जिल्ला समन्वय समिति रामेछापका शाखा अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको घटनाको सत्यतथ्य सार्वजनिक हुन ढिलाइ भएको भन्दै इन्सेकले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । इन्सेक

सबै प्रमाण नष्ट गरेर बेपत्ता आयोगलाई काम गर्न लगाइएको पाठकको आरोप

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका आयुक्त एवम् प्रवक्ता डाक्टर विष्णु पाठकले सरकारले बेपत्ता पारिएका व्यक्तिहरूका सबै प्रमाण नष्ट गरेर आयोगलाई छानविनको काम जिम्मा लगाएको आरोप

अन्य

भिडियो