विकासका लागि नागरिक समाज र पत्रकारबिचको सहयकार्य विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०७६ जेठ ३१ गते मन्थलीमा आयोजना गरेको विकासका लागि नागरिक सामाज र सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०७६ जेठ ३१ गते मन्थलीमा आयोजना गरेको विकासका लागि नागरिक सामाज र सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको
मन्थली नगरपालिका–१३ फुलासीले यस वर्ष वडामा सञ्चालित योजनाहरूको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको छ । वडा कार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
सुनापती गाउँपालिकामा रहेका तीन ओटै एम्बुलेन्सहरू बिग्रिएपछि ती एम्बुलेन्सहरूको मर्मत नहुँदा स्थानीयलाई बिरामी पर्दा उपचारका लागि अस्पताल सम्म पुर्याउन समस्या परेको छ । सुनापति गाउँपालिकाको
उमाकुण्ड गाउँपालिकाको दुर्गम वडा गुम्देलमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालन नहुँदा गर्भवती महिलाहरूको ज्यान जाने खतरा बढ्दै गएको छ । गर्भवती महिला सहज रूपमा
लिखु तामाकोसी गाउँपालिका–३ की ५० वर्षीया धनकुमारी दमाईलाई चिरुवा दाउरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति निरबहादुर दमाईलाई जेठ ३ गते गिरफ्तार
जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्म समर्पण गर्न आएका खाँडादेवी गाउँपालिका–१ राकाथुमका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सुनापती गाउँपालिका इञ्चार्ज ५६ वर्षीय लोकबहादुर राना मगरलाई
सरकारले दिने अनुदान रोकिएपछि हिंसा पीडित महिलाहरूको लागि रामेछाप जिल्लामा सञ्चालित एकमात्र अल्पकालीन सेवा केन्द्र संकटमा परेको छ । हिंसा पीडित महिलाहरूको लागि अल्पकालिन रूपमा
रामेछापको खाँडादेवी गाउँपालिकाका ५ ओटाभन्दा बढी वडाका सर्वसाधारणहरु स्वच्छ खानेपानीको अधिकारबाट वञ्चित भएका छन् । पानीका मुहान सुकेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । गाउँमा
सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वषदेखि बिग्रिएर थन्किएको छ । सरकारी स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्कँदा बिरामीहरु निजी अस्पताल र
मन्थली नगरपालिका-२ की रिता बसेल मन्थली बजारमा भवन निर्माणको काममा ज्याला मजदुरी गर्छिन् । दिनभरि पुरुषसँगै बालुवा र गिट्टी बोक्ने तथा मसला घोल्ने लगायतका काम
महिला भएकै कारण हिंसा भएको भन्दै खाँडादेवी गाउँपालिका–४ पुछिघाटकी २४ वर्षीया सुकुमाया माझीले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता गराएकी छिन् ।
खाँडादेवी गाउँपालिका–६ स्थीत स्वास्थ्य चौकीमा प्रसूति सेवा छैन । खाँडादेवीको स्वास्थ्य चौकी माकादुममा प्रसूति सेवा नहुँदा सुत्केरी हुने महिलाहरूलाई समस्या भएको छ । गाउँमा प्रसूति
रामेछाप नगरपालिका–४ हिमगङ्गाको बोलङबोलङमा रहेको महारुद्र माध्यामिक विद्यालयको भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयको भवन २०७२
जिल्ला कारागार रामेछापका कैदीबन्दीहरू आयआर्जनको काममा लागेका छन् । यसले गर्दा उनीहरूलाई जेलमा समय बिताउन सजिलो भएको छ भने जेलमानै बसेर आयआर्जन पनि गरि रहेका
जिल्लाको एकमात्र सर्जरी सहितको सुत्केरी सेवा बन्द हुँदा सेवाग्राही महिलाहरू समस्यामा परेका छन् । गएको साउन महिनादेखि नै बन्द भएको सो सेवा सञ्चालनमा आउन नसकेको
खाँडादेवी गाउँपालिका–५ पकरबासकी कक्षा ९ मा अध्ययनरत १५ वर्षीया अस्मिता रसाइलीलाई पँधेरामा पानी छोएको आरोपमा सोही ठाउँकी ५५ वर्षीया मैया कार्कीले जातीय विभेद गरेको आरोपमा
रामेछाप नगरपालिका–८ सल्लेमा विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । ०७२ सालमा गएको विनासकारी भूकम्पले भत्काएको विद्यालय भवन निर्माण नहुँदा
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय सरकार सहकार्य गरेर अघि बढ्नु भन्दा अन्य विकल्प नै नभएको बताएका छन् । युएसएडको
लिखु तामाकोसी गाउँपालिकाले हालसम्म कुनै पनि कानुन तथा कार्यविधि बनाउन सकेको छैन । गाउँपालिकाको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधिले काम गरेको डेढ वर्ष बित्दा पनि गाउँपालिकाले
कारागार शाखा रामेछापमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कैदी वन्दिहरूलाई समस्या भएको छ । कारागारमा क्षमता भन्दा १ सय ८७ जना बढी कैदीबन्दी रहेका छन्
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम
सिरहामा जिल्ला स्तरीय बाल भेला ०८३ जेठ २० गते सम्पन्न
बलात्कार घटनाकी पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय,