INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

अज्ञात पक्षबाट रामेछापमा पूर्व वडा अध्यक्षको हत्या

दोरम्बा गाउँपालिका-१ डडुवा निवासी साविकको डडुवा गाविस-२ का वडा अध्यक्ष ४८ वर्षीय बाबुराम तामाङको पुस ९ गते राति दोरम्बा गाउँपालिका डडुवामा हत्या भएको छ ।

रामेछापका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव

रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिहरूको अभाव भएको छ । जिल्लामा समयमा नै औषधि खरिद नहुँदा स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिहरूको

मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा

रामेछाप जिल्लाको लैङ्गिक हिंसाको अवस्थाको समीक्षा विषयक अन्तरक्रिया तथा इन्सेकको मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ मन्थलीमा सम्पन्न भएको छ । ‘लैङ्गिक

महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत मोटरसाइकल र्‍याली

महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत रामेछापमा विभिन्न कार्यक्रम भएका छन् । ‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ: कोहि नछुटौँ’ भन्ने मुल नाराका साथ

स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता

सुनापती गाउँपालिका-४ बेथानलाई रामेछापको स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर ६

रामेछापको बेथानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय रामेछापले मङ्सिर ४ गते सूचना प्रकाशन गरी सुनापति गाउँपालिका-४ बेथानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रशासनले मङ्सिर ५ गतेबाट लागु हुने

आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्रीहरू हटाइयो

रामेछाप जिल्लामा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत राखेका चुनाव प्रचारका सामग्रीहरू निर्वाचन अयोगले हटाउन सुरू गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा ०७४ कात्तिक ९ गतेबाट

रामेछापका १४ मतदानस्थल अति संवेदनशिल

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि रामेछाप जिल्लामा तोकिएका १ सय ९१ मतदानस्थलमध्ये सुरक्षा सम्वेदनशिलताको हिसाबले १४ ओटा मतदानस्थललाई

शिक्षा अधिकाको विषयमा अन्तरक्रिया

रामेछापको मन्थली नगरपालिका-९ पुरानागाउँमा शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नागरिक निगरानी समूह पुरानागाउँको

स्थानीय अधिकारी र सेवा प्रदायक निकायबिच अन्तरक्रिया

मन्थली नगरपालिका-९ पुरानागाउँमा स्थानीय अधिकारी र सेवा प्रदायक निकायबिच अन्तरक्रिया कार्यक्रम कात्तिक २४ गते सम्पन्न गरिएको छ । उक्त कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले

रामेछापमा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

जिल्लाको सदरमुका मन्थलीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकाका प्रमुख राजनीतिक दलहरूले सार्वजनिक स्थलहरूमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन

बलात्कार घटनाका आरोपि गिरफ्तार

सुस्त मनस्थिति भएकी ४७ वर्षीया महिलालाई कात्तिक १८ गते बलात्कार गरको आरोपमा प्रहरीले रामेछाप नगरपालिका-८ का २२ वर्षीय मनोज तामाङलाई कात्तिक २० गते गिरफ्तार गरेको

स्वास्थ्य, शिक्षा र खाद्य अधिकारको विषयमा टेलिभजिन सम्वाद

अनौपचारिक सेवा केन्द्र (इन्सेक)को आयोजनामा रामेछापमा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन सम्वाद कार्यक्रम कात्तिक १० गते सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला शिक्षा

स्थानीय तहसँग नागरिक समाजको सहकार्य विषयमा अन्तरक्रिया

वर्तमान सन्दर्भमा नागरिक समाज र स्थानीय तहको सहकार्य विषयमा रामेछापका सरोकारवालासँग कात्तिक ९ गते रामेछापको मन्थलीमा अन्तरक्रिया गरिएको छ । युसएडको आर्थिक सहयोग तथा एफएचआई

मानव अधिकार संरक्षण सञ्जालको कार्यक्रमको समीक्षा बैठक सम्पन्न

मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सञ्चाल गरेको कार्यक्रमको समीक्षा तथा अनुभव आदानप्रदान बैठक असोज २९ गते मन्थलीमा सम्पन्न भएको छ । इन्सेक आबद्ध सञ्जालले सञ्चालन

बालिकाको हत्या घटनाका आरोपित गिरफ्तार

गोकुलगङ्गा गाउँपालिका-४ बेतालीकी १६ वर्षीया अम्बिका बस्नेतलाई असोज १७ गते हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय राजन कार्कीलाई गिरफ्तार गरी असोज २३ गते

एमाले कार्यकर्तालाई वडा अध्यक्षले कुटपिट गरेको भन्दै एमालेद्वारा आपत्ति

युवा सङ्घ नेपाल रामेछाका नगरकमिटी सहसचिव एवम् एमाले कार्यकर्ता हरिश्चन्द्र खड्कालाई रामेछाप नगरपालिका-८ का वडा अध्यक्ष केदार कार्कीले कुटपिट गरेको आरोपमा नेकपा एमालेले आपत्ति जनाएको

भूकम्पपछिको पुनर्निर्माणको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

भूकम्पपछिको पुनर्निर्माणको प्रभाकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम भदौ १८ गते रामेछापको खाँडादेवी गाउँपालिका-४ राजगाउँमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान

सामाजिक संस्थाहरूको सुशासनको अवस्था विषयक छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा रामेछाप जिल्लामा रहेका सामाजिक संस्थाहरूको आन्तरिक सुशासन तथा सामाजिक संस्थाले भोगेका समस्या र समाधानको उपाय विषयक छलफल कार्यक्रम

एमाले वरिष्ठ नेता नेपाल चढेको गाडीमा तोडफोड

नेकपमा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा साउन ७ गते राति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा

अन्य

भिडियो