INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका-९ का २५ वर्षीय सन्तोष शर्मा बडहीलाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बहडीले

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २४ गते जहदा गाउँपालिका-२ का २९ वर्षीय जितेन्द्रप्रसाद साहलाई ६ वर्षकैद फैसला सुनाएको छ ।

गम्भीर प्रकृतीका मानव अधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारबाहीः सदस्य झा 

सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चलाकुमारी झाले १ नम्बर प्रदेशबाट आयोगमा परेका १ हजार उजुरीको छानबिन तीन महिना भित्रमा हुने बताइन् । आयोगले विराटनगरमा

जिल्लाजिल्लामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

दोश्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने तथा निर्वाचनको प्रभावकारी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले अनौपचारिक

मोरङमा आचारसंहिता उलङ्घनका तीनओटा उजुरी

मोरङमा निर्वाचन आचारसंहिताका तीनओटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । २०७४ जेठ ११ गते पनि मोरङ बेलवारी नगरपालिकास्थित भगवती क्याम्पस अगाडि नेपाली

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

अपाङ्गता भएकी ४५ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले कानेपोखरी गाउँपालिका-७ स्थित बयरवनका २५ वर्षीय राम गुरुङलाई १० वर्षकैद सजायको फैसला गरेको

स्वतन्त्र न्यायपालिका र विधिको शासनलाई सम्मान गरः अधिकारकर्मी

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग दर्ता गरिएको विषयप्रति पूर्वाञ्चल मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जालसहित विभिन्न सामाजिक सङ्घ-संस्थाका प्रतिनिधिहरूले वैशाख २० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लाबारी नपा-९ का ४१ वर्षीय सुमन टुडुलाइ वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा डागिहाट-५ का २७ वर्षीय भिमबहादुर बस्नेत र १८ वर्षीया पुजा थापा बस्नेतलाई जिल्ला अदालत मोरङले वैशाख ७ गते जनही एक वर्षको कैद

मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा वैशाख ५ गते विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । सोही क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबिच सामान्य झडपसमेत भएको थियो ।

मानव बेचविखन गरेको कसुरमा पाँच बर्षकैदको फैसला

२९ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालत मोरङले वैशाख ५ गते बेलवारी-११ का ३४ वर्षीय योगेश भनिने बासुदेव राई र इटहरी-६ का ३१ वर्षीय

गुणस्तरीय शिक्षाका लागि सरोकारवाला सचेत हुनुपर्छः सरोकारवाला

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय मोरङ तथा अन्य सरोकारवालाहरूबिच चैत ३१ गते विराटनगरमा शिक्षा अधिकारका सवाल र

निर्वाचनको माहोल राम्रो बन्दै आएको प्रमुख निर्वाचन आयुक्तको भनाइ

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राजनीतिक स्थिति विस्तारै अनुकूल बन्दै आएकाले निर्वाचनको माहोलसमेत राम्रो बनिरहेको अवस्थामा मधेसी मोर्चालेसमेत निर्वाचनमा भाग लिने बताएका छन् ।

कृषकको समस्या समाधान गर्न पहल गर्ने सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला कृषि  विकास कार्यालय मोरङमा चैत ३० गते सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

निर्धक्क भएर लाग्न मतदान अधिकृतलाई निर्वाचन आयुक्तद्वारा आग्रह

निर्वाचन आयुक्त नरेन्द्र दाहालले हिमाल, पहाड, तराई मधेस सबैतिर एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले काम अगाडि बढाएको बताएका छन । निर्वाचन आयोगले विराटनगरमा चैत

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा चुङमाङ घर भई हाल विराटनगर उमनपा-११ बस्ने ३६ वर्षीय नेत्रबहादुर विश्वकर्मालाई जिल्ला अदालत मोरङले १० वर्षकैद गर्ने फैसला

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुरमा याङशीला-३ का ४२ वर्षीय टङ्कबहादुर लिम्बुलाई जिल्ला अदालत मोरङले पाँच वर्षकैद फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको

सासूबुहारीको हत्या घटनाका आरोपित गिरफ्तार

दुई साता अघि मोरङको कटहरी-१ मा सासूबुहारीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विराटनगर उमनपा-१२ का २६ वर्षीय विष्णुकुमार डाँगालाई एक थान पेस्तोलसहित चैत १७

आयोगद्वारा एसएसवीको गोली लागि ज्यान गुमाएका साहको परिवारसँग भेटघाट

राष्ट्रिय मानव अधिकार आयोगले ६ वर्षअगाडि भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली  लागि ज्यान गुमाएका अमाही बरियातीका बासुदेव साहको परिवारसँग भेटघाट गरेको छ ।

स्थानीय तहबाटै राज्यमा दलित समुदायको समानुपातिक पहुँच हुनुपर्ने

स्थानीय तहबाटै राज्यमा दलित समुदायको समानुपातिक पहुँच प्राप्त गर्न सके मात्र नयाँ संविधानको कार्यान्वयन र्सार्थक हुने चैत ८ गते विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड

अन्य

भिडियो